पोखरा,६ माघ – कास्कीको माछापुच्छ«े गाउँपालिका–४ लाहाचोकको जोगीचौरमा अवस्थित जोगीचौर बहुउद्धेश्शीय कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा अमृतप्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका छन् । संस्थाको प्रथम साधारणसभा तथा अधिवेशनले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो...
पोखरा, ५ माघ – सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपाल कास्कीको प्रथम भेला सम्पन्न भएको छ। पोखरा महानगरपालिकाको सभाहलमा सनिबार सम्पन्न भेलाले यदुनाथ बञ्जाराको संयोजकत्वमा १३ सदस्यीय जिल्ला सञ्जाल गठन गरेको हो। त्यस्तै सह–संयोजकमा...