शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

पोखरामा गाँजासहित एक पक्राउ

पोखरा, ११  माघ – पोखरामा आधा किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ परेका छन् । पोखरा महानगरपालिका-२९ सैनिकबस्ती बस्ने २७ वर्षीय रामकुमार ताम्राकारलाई प्रहरीले गाँजासहित पक्राउ गरेको हो । चेकजाँच गर्ने क्रममा ताम्राकार पोखरा-२९...

पाउँदुर धारापानीमा महायज्ञ सुरु

पोखरा, १० माघ – अन्नपूर्ण–३, पाउँदुर, धारापानी स्थित शिवालय मन्दिरको सर्वाङर्गिण विकासका लागि शुक्रवारदेखि शिवमहापुराण धनधाञ्यान्चल महायज्ञ सुरु भएको छ ।यज्ञको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले तनाव...

पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिताको उपाधी सूर्योदय बोर्डिङ स्कुललाई

पोखरा, १० माघ – पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिताको उपाधी सूर्योदय बोर्डिङ स्कुलले हात पारेको छ । फाइनल प्रतिस्पर्धामा ६ वटा विद्यालयलाई पछाडी पार्दै सूर्योदय बोर्डिङले लोक नृत्य प्रतियोगिताको उपाधी हात पारेको हो...

पोखरा महोत्सवमा कोरियन प्रविधीको प्यानल हाउस

पोखरा, १० माघ – पोखराको अमरसिंह चौरमा जारी दशौ संस्करणको पोखरा महोत्सवमा राखिएको कोरियन प्रविधीबाट निर्मित प्यानल हाउसको बारेमा बुझ्न दर्शकको भीड लागेको छ । सानो जग्गामा थोरै खर्चमा निर्माण गर्न सकिने प्यानल हाउस...

संसदमा बुद्ध, बाहिर रावण

पोखरा,९ माघ -पहिलोपटक आयोजित ‘मुख्यमन्त्री कप फुटबल प्रतियोगिता’ लाई नै ओझेलमा पार्नेगरि गण्डकी प्रदेशमा अहिले झापड काण्ड चर्चित बनेको छ । मुख्यमन्त्री कपकै लागि भनेर २० लाख रुपैयाँ सरकारले छुट्याएको छ । अन्य शिर्षक...

पोखरा महानगरले तोक्यो जनप्रतिनिधिलाई तलब !

पोखरा, ८ माघ – पोखरा महानगरपालिकाले वडाध्यक्ष तथा सदस्यहरुलाई तलब खुवाउने भएको छ । महानगरले संचार, बैठक भत्ता र यातायालगायतका शीर्षक बनाएर तबल खुवाउने निर्णय गरेको हो । महानगरपालिकाको छैटौँ नगरसभामा वडाध्यक्षहरुलाई मासिक १८...

पर्यटन विकास र सहकार्यकोलागि छलफल

पोखरा, ८ माघ – बागलुङको होटल तथा पर्यटन ब्यबसायको वारेमा पोखरामा सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम गरिएको छ । बागलुङ पर्यटन विकास समिति , बागलुङ उद्योग वाणिज्य संघ तथा बागलुङ होटल तथा रेस्ट्रुरा व्यवसायीको टोलीले वुधवार...

अस्ट्रेलिया र पोखराका फोटो पत्रकारबीच अनुभव आदानप्रदान

पोखरा, ८ माघ – पोखराका फोटो पत्रकार र अस्ट्रेलियाका फोटो पत्रकारबीच फोटो पत्रकारिताबारे अनुभव आदानप्रदान भएको छ । पोखरा घुम्न आएको अस्ट्रेलियन टोलीको स्वागतमा नेपाल फोटो पत्रकार संघ कास्कीले पोखरामा बुधबार आयोजना गरेको छलफलमा दुई देशको...

स्वास्थ्य बीमालाई प्रभावकारी बनाऔं : सांसद गुरुङ

पोखरा, ७ माघ – गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङले गण्डकी प्रदेश भित्रका सरकारी तथा नीजि अस्पतालहरुलाई प्रभाकारी स्वास्थ्यसेवा प्रदान सक्ने बनाउनु पर्नेमा जोड दिइन । सांसद गुरुङले अहिले सर्ने भन्दा नसर्ने रोगको प्रकोप...

पोखरा महोत्सवमा जारी बुद्धिचाल प्रतियोगितामा अनिल र कृष्णको अग्रता

पोखरा, ८ माघ – अनिल कोइराला र कृष्ण थापा समान अंक ३.५ अंक सहित पोखरामा जारी राष्ट्रिय बुचिचाल प्रतियोगितामा अग्रता लिएका छन । युनाईटेड क्लव र कास्की जिल्ला बुद्धिचाल संघको आयोजनामा सोमबारदेखी पोखराको अमरसिंह...

-->