आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

स्वास्थ्य बीमालाई प्रभावकारी बनाऔं : सांसद गुरुङ

स्वास्थ्य बीमालाई प्रभावकारी बनाऔं : सांसद गुरुङ


  • Dhorpatan News
  • माघ ८ २०७६, बुधबार

पोखरा, ७ माघ – गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङले गण्डकी प्रदेश भित्रका सरकारी तथा नीजि अस्पतालहरुलाई प्रभाकारी स्वास्थ्यसेवा प्रदान सक्ने बनाउनु पर्नेमा जोड दिइन । सांसद गुरुङले अहिले सर्ने भन्दा नसर्ने रोगको प्रकोप बढ्दै गएकोले छ । गम्भिर प्रकृतिका रोग लाग्दा नागरिकले उपचार गर्न नसक्ने अवस्था रहेको सदनलाई जानकारी गराइन । मंगलबार प्रदेशसभामा बोल्दै सांसद गुरुङले भनिन ‘मुटु र मृगौला सम्बन्धी रोगको सिकार भएका बिरामीहरुको नियमित स्वास्थ्य परिक्षणको वातावरण प्रदेश सरकारले बनाउनु प¥यो ।’ उनले भनिन् । गण्डकी गण्डकी प्रदेशसभाको बिशेष समयमा बोल्दै सांसद गुरु·ले सरकारले ल्याएको स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयनमा प्रदेश सरकारले जोडदिनु पर्ने बताईन् ।

गण्डकी प्रदेशमा मात्रै ६ दशमलव ८ प्रतिशत मृगौलाघात भएका बिरामी छन् । ५० प्रतिशत मृगौलाघात हुदा सम्म मानिसलाई थाहा हुदैन । ७० प्रतिशत मृगौलाघात भईसकेपछि उपचारका लागि जाने गर्दछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->