आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

पोखरामा गाँजासहित एक पक्राउ

पोखरामा गाँजासहित एक पक्राउ


  • Dhorpatan News
  • माघ ११ २०७६, शनिबार

पोखरा, ११  माघ – पोखरामा आधा किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ परेका छन् । पोखरा महानगरपालिका-२९ सैनिकबस्ती बस्ने २७ वर्षीय रामकुमार ताम्राकारलाई प्रहरीले गाँजासहित पक्राउ गरेको हो । चेकजाँच गर्ने क्रममा ताम्राकार पोखरा-२९ टुँडाबाट ५ सय २० ग्राम गाँजासहित पक्राउ परेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->