शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

विदेशी स्वयंमसेवक विद्यार्थीलाई विदाइ

विदेशी स्वयंमसेवक विद्यार्थीलाई विदाइ


  • ढोरपाटन संबाददाता
  • मंसिर २८ २०७६, शनिबार

पोखरा,२८ मंसिर – मदर एण्ड चिल्डे«न्स आर्ट फाउन्डेसन नेपालको मातहतबाट भवानी कालिका माध्यमिक विद्यालयमा आएका अष्टेलियन स्वयंमसेवक विद्यार्थीलाई एक समारोहविच विदाई गरिएको छ ।
अस्टेलियाको युनिभर्सिटिमा अध्ययन गरि प्रयोगात्मक अभ्यासमा आएका स्वयमसेवक विद्यार्थीले पाँच दिन सम्म विद्यालयमा बसेर विविध भौतिक , आर्थिक तथा शैक्षिक कृयाकलाप गरेका थिए
विदाई समारोहमा ,मदर एण्ड चिल्डे«न्स आर्ट फाउन्डेसन पोखराका कोअर्डिनेटर जगन्नाथ तिमिल्सिना , मदर एण्ड चिल्डे«न्स आर्ट फाउन्डेसनकै गु्रप कोअर्डिनेटर राम राई , विद्यालयका प्रधानाध्यापक रमेश भट्टराई एवं स्वयंमसेवक विद्यार्थीका तर्फबाट सुजेन कार्टर लगाएतले बोलेका थिए ।कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थी एवं स्वयंसेवक विद्यार्थीहरुले विविध सांस्कृतिक झलक प्रस्तुत गरेका थिए ।स्वयंमसेवक विद्यार्थीले विविध शैक्षिक तथा खेलक’दका सामग्री प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->