पोखरा, २१ मंसिर – लायन्स क्लब अफ पोखरा पिस सिटीले आफ्नो ८औ स्थापना दिवस शुक्रवार एक कार्यक्रमका बिच भिमाद नगरपालिका–२, टेक्रेभञ्याङ स्थित श्री बाल बिकास मा वि मा मनाएको छ । क्लबलले आफ्नो स्थापना...
कास्कीमा टुंगियो प्रेस संगठनको एकता
पोखरा, २० मंसिर – प्रेस संगठन नेपाल कास्कीामा संयोजक, सहसंयोजक र सदस्यहरुको टुंगो लगाएर प्रदेश कमिटीमा सिफारिस गरेको छ । तत्कालीन प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीच एकता भई बनेको प्रेस संगठन नेपाल कास्कीमा...
जनप्रिय क्याम्पसबाट सुरु भयो सरसफाईको संस्कार
पोखरा, २० मंसिर – जनप्रिय बहुमुखी क्याम्पसले २८ औं वार्षिकोत्सवको सन्दर्भमा बृहत् सरसफाई कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।
क्याम्पस प्रमुख बिरञ्जी गौतमले माक्स, पञ्जा, कुचो र डस्वीन बितरण गरेर सरसफाई कार्यक्रमको शुभारम्भ गरेका थिए...
कोही हलभित्र परिक्षा दिँदै, कोही नाराबाजी गर्दै
पोखरा, २० मंसिर – गण्डकी मेडिकल कलेजका केही विद्यार्थीहरुले एमबिबिएस प्रथम वर्षको जाँच दिएका छन् । आजदेखि जाँच सुरु भएको हो । यहाँ ९५ जना रेगुलर विद्यार्थीसहित कुल एक सय पाँच जना विद्यार्थीहरुले परिक्षा...
दादुरा-रुवेला विरुद्ध राष्ट्रिय खोप कार्यक्रम घोषणा
पोखरा, १९ मंसिर – गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले एक महिने राष्ट्रिय खोप कार्यक्रम घोषणा गरेको छ । मन्त्रालयले विहिवार पोखरामा आयोजना गरेको कार्यक्रम मार्फत आगामी चैत्र १ गतेदेखि सुरु गर्ने गरी राष्ट्रिय खोप...
पोखरामा लोपोन्मुख बाजा सम्मेलन
पोखरा, १९ मंसिर । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको एवं हिमाली सांस्कृतिक परिवारको सहकार्यमा आयोजनामा पोखरा लोपोन्मुख बाजा सम्मेलन हुने भएको छ ।नेपाली लोकबाजा संरक्षणका साथै विकास गर्ने उदेश्य सहित मङ्सिर २० र २१...
अग्रेजी नयाँ वर्षको अबसरमा पोखरामा सडक महोत्सव
पोखरा,१८ मंसिर – आन्तरीक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न अग्रेजी नयाँ वर्षको अबसर पारेर पर्यटकीय क्षेत्र पोखराको फेवा किनारमा २१ औ सस्करणको सडक महोत्सव आयोजना गरिएको छ । रेण्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल ९रेवान०...
भ्रष्टाचार अन्त्यकालागि कर्मचारी तन्त्रमा सुधारको आबश्यकता : मुख्यमन्त्री गुरुङ
पोखरा, १७ मंसिर – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन र भ्रष्टाचार अन्त्यका लागि कर्मचारी तन्त्रमा सुधारको आबश्यकता औंल्याएका छन् । राजनीतिक व्यवस्था बदलिएपछि अव नेपालमा कर्मचारी तन्त्र र प्रहरी तथा सेनामा समेत व्यापक...
पोखरा पब्लिकले रजत जयन्ती मनाउने
पोखरा, १७ मंसिर – पोखरा १४ चाउथेस्थित स्वागत नगरको पोखरा पब्लिक स्कुलले रजत जयन्ती विविध कार्यक्रम गरी मनाउने भएको छ । स्कुलले मंसिर १८ गतेदेखि पुस ११ गते सम्म विविध कार्यक्रम गरी रजत जयन्ती मनाउन...
आलोचनाको जवाफ उपनिर्वाचनले दिएको छ : मुख्यमन्त्री गुरुङ
पोखरा,१६ मंसिर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिपक्षीले गर्ने गरेको आलोचनाको जवाफ उपनिर्वाचनले दिएको दावी गरे । ‘जनताको अभिमतले बिपक्षीहरुको बकमास र गलत हर्कतलाई...