शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

कास्की उपनिर्वाचन : हार–जीत भित्रको अन्तरकथा

पोखरा,१६ मंसिर – विद्या भट्टराईलाई उम्मेदवार घोषणा गर्दै नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का कास्की अध्यक्ष कृष्ण थापाले भनेका थिए,‘कास्कीमा हामी १३ हजार ५ सय ४२ मतले चुनाव जित्छौँ ।’ उनले पत्रकार सम्मेलनमा भनेको कुरालाई...

जमानत जोगाउन सकेनन १९ उम्मेदवार, बदर मतले जित्यो १६ उम्मेदवारलाई

पोखरा, १६ मंसिर – चुनावमा स्वतन्त्रसहित २१ उम्मेदवार मैदानमा थिए । निर्वाचन आयोगका अनुसार राजनीतिक दलको मान्यता पाउन खसेको मतको ३ प्रतिशत ल्याउनैपर्छ । यस मानेमा बाँकी उम्मेदवारले जमानत जोगाउन सकेनन् । निर्वाचन ऐनमा...

यो रवीन्द्र अधिकारीको जीत हो : विद्या भट्टराई

पोखरा,१५ मंसिर – कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेता विद्या भट्टराईले यो जीत रवीन्द्र अधिकारीको जीत भएको बताएकी छन् । स्वर्गीय रवीन्द्र अधिकारीकी धर्मपत्नी विद्याले अब...

कास्कीमा भट्टराईको जीत निश्चित, गणना हुन बाँकी मत भन्दा मतान्तर बढी

पोखरा,१५ मंसिर – कास्की-२ मा नेकपाकी विद्या भट्टराईले अग्रतालाई निरन्तरता दिइरहेकी छिन्।ताजा मतपरिणाम अनुसार उनी २०७७१ मतका साथ अगाडि छिन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका खेमराज पौडेलले १२ हजार २५९ मत छ।भट्टराई र पौडेलको मतान्तर ८...

कास्की –२ पाँचवटा वडाको मतगणना सकियो, विद्याको दोब्बरको अग्रता कायमै

पोखरा,१५ मंसिर -कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना जारी रहँदा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कि उम्मेदवार व्दिा भट्टराईको दोब्बरभन्दा बढीको अग्रता कायमै रहेको छ।३३, २१, २०, १७ र १६ गरी पाँच...

पोखरामा बाटो खन्ने क्रममा ढिस्कोमा पुरिएर ५ जनाको ज्यान गयो

पोखरा, १५ मंसिर – पोखरा महानगरपालिका वडा नम्बर २० को मौजामा बाटोको नाली खन्ने क्रममा ढिस्कोले पुरिएर ५ जना मजदूरको मृत्यु भएको छ ।  साविक मौजा गाउँविकास समितिको बिसौना भन्ने ठाउँमा सडक निर्माणको क्रममा...

कास्की उपनिर्वाचनमा अग्रता बढाउँदै नेकपाकी विद्या

पोखरा,१५ मंसिर -कास्की क्षेत्र नम्बर–२ को उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अग्रता बढ्दै गएको छ । नेकपाकी उमेदवार विद्या भट्टराईले अहिलेसम्म ६ हजार ७ सय ९८ मत प्राप्त गरेकी छन् भने उनलाई कांग्रेसका...

कास्कीमा २ बजेसम्म ५५ प्रतिशत मतदान

पोखरा,१४ मंसिर – निर्वाचन आयोगले आज (शनिबार) जारी उपनिर्वाचनमा दिउँसो २ बजेसम्म ५५ प्रतिशत मतदान भएको जानकारी दिएको छ। कास्की २ मा प्रतिनिसभा र भक्तपुर, दाङ, बाग्लुङमा प्रदेशसभा गरी देशभर ३७ जिल्लाका ५२ पदका लागि...

तस्बिरमा कास्की २ को उपनिर्वाचन (फोटो फिचर)

पोखरा,१४ मंसिर – प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहमा गरी रिक्त ५२ पदमा जनप्रतिनिधि चयनका लागि आज (शनिबार) उपनिर्वाचन भइरहेको छ। त्यसका लागि ३७ जिल्लाका २ सय ४७ मतदानस्थलमा ५ सय ३७...

कास्की २ मा मतदान सुरु

पोखरा,१४ मंसिर – कास्की निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन सुरु भएको छ। मतदाताहरु बिहानैदेखि मतदान गर्न लाइनमा बसेका छन्। कास्की क्षेत्र २ अन्तर्गत प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि ३२ मतदानस्थलमा ८२...

-->