शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

एजेन्डासहित नेकपा जनताकहाँ, ठूला नेताको भाषणपछि कांग्रेस घरदैलोमा

पोखरा,९ मंसिर – नेकपा मंसिर १४ गते उपचुनाव हुने पोखरा महानगरका ११ वटै वडामा अभियान जारी राखेको छ । प्रचारप्रसार समिति संयोजक त्रिभुवन पौडेलले नेकपाले चुनावी प्रचारसँगै निर्वाचन निष्पक्ष, मर्यादित र सहज वातावरणमा सम्पन्न...

डा.बाबुराम भट्टराई भन्छन : विद्या बहिनी गणतन्त्र आइसक्यो त !

पोखरा, ८ मंसिर – समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले विद्या भट्टराईप्रति सहानुभूति भए पनि देशमा गणतन्त्र आइसकेको स्मरण गर्न आग्रह गरेका छन् । आइतबार समाजवादी पार्टी नेपालको चुनावी सभा सम्बोधन गर्दै डा....

अफवाह फैलाउनेलाई जनताले हराएर ठेगान लगाउँछन: विद्या

पोखरा, ८ मंसिर – कास्की-२ को उप निर्वाचनमा नेकपाकी उम्मेद्वार विद्या भट्टराई अधिकारीले अफवाह फैलाउनेलाई जनताले ठेगान लगाउने चेतावनी दिएकी छन् । चुनावी घरदैलोका क्रममा पोखरा–१६ अर्मलामा आइतबार विहान आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै...

देउवाको भनाई लज्जाष्पद : संचारमन्त्री बास्कोटा

पोखरा, ८ मंसिर – नेपाल सरकारका प्रवक्ता तथा संचारमन्त्री गोकुल बास्कोटाले केपी शर्मा ओलीको सहमतिमा भारतले नक्सा सार्वजनिक गरेको भन्ने पूर्वप्रधानमन्त्री तथा शेरबहादुर देउवाको अभिव्यक्ति लज्जाजनक भएको बताउँदै खेद प्रकट गरेका छन् । उनले...

प्रचारको रफ्तार बढाउँदै उम्मेदवारहरु,यस्तो छ जीत–हारको इतिहास

पोखरा, ८ मंसिर –  उपनिर्वाचन त देशभर हुँदैछ । तर, मंसिर १४ मा कास्कीमा हुने चुनाव केन्द्रमा छ । कारण, प्रतिनिधिसभाको निर्वाचन हुने एकमात्र क्षेत्र भएरै मात्र पनि हैन, पूर्वमन्त्री रवीन्द्र अधिकारीको चुनावी क्षेत्र...

सांस्कृतिक रुपान्तरणका लागि नयाँ तरिकाबाट काजकिरिया: करण

पोखरा, ७ मंसिर – नेकपाका चुनावी कमाण्डर राजकाजी गुरुङ करणले सांस्कृतिक रुपान्तरणका लागि विद्याले काजकिरिया फरक तरिकाले गरेको बताएका छन् । नेकपाको चुनावी घरदैलोका क्रममा शनिबार विहान भलाममा आयोजित कोणसभालाई सम्बोधन गर्दै करणले रवीन्द्रकै...

सपना नेताको होइन जनताको पूरा हुनुपर्छः उम्मेदवार धर्मराज

पोखरा, ७ मंसिर – समाजवादी पार्टीले शुक्रबार पोखरा–७ मा चुनावी प्रचार गरेको छ । घरदैलोमा पुगेका धर्मराज गुरुङलाई प्रतिवद्ध भएर जनताको सेवा गर्ने अवसर दिलाउने शुभकामना दिएका छन् । मतदाताको शुभकामनापछि घरदैलोमा पुगेका धर्मराजले...

ओलीको राष्ट्रवाद लम्पसारवाद : देउवा

पोखरा, ७ मंसिर – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओलीको राष्ट्रवाद कालापानीमा लम्पसार परेको बताएका छन् । ‘कालापानी बुझाएर ओलीको राष्ट्रवाद लम्पसारवादमा गयो । कहाँ राष्ट्रवादी रह्यो’,उनले भने । प्रधानमन्त्री ओलीले निर्वाचन जित्न राष्ट्रवादको...

स्थानीयको माग पनि सुन्दै विद्या भट्टराई

पोखरा, ७ मंसिर – पछिल्लो पटक पोखरामा गाभिएर महानगर बनेको साबिक निर्मलपोखरीमा विकास पूर्वाधारहरु धमाधम बनिरहेका छन् । ३ सरकार निर्माण भएपछि सडक, पुल, विद्यालय लगायतका संरचना बन्ने क्रम तीव्र छ । शुक्रबार मत...

जग्गा बाँड्ने सपना देखाउँदै नेकपा

पोखरा,६ मंसिर – पोखराको पृथ्वीचोक बसपार्कमा झर्ने बित्तिकै देखिन्छ भूमिहीनको वस्ती । पोखराका विभिन्न भागमा भूमिहीनहरु यसरी घर, टहरा बनाएका बस्दै आएका छन् । उनीहरुका अनेक समस्या छन् । देशभरकै भूमिहीनका समस्या समाधान गरी...

-->