शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

नेकपा जनताको दुखसुखको पार्टी, भूमिहीनलाई चाडै स्वामित्व : खगराज

पोखरा, २८ कात्तिक – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेकपाका उम्मेदवारलाई मत दिएर विजयी गराउन आग्रह गरेको छ । पोखरा ९ का मतदातामाझ नेकपा नेता एवं उम्मेदवारहरुले जनताको आँसु पुछ्ने, दुखसुखको पार्टी नेकपामात्रै भएको दाबी...

लायन्सले गरेको ‘पिस पोस्टर कन्टेस्ट’मा ज्ञानभुमीका अनुप विजेता

पोखरा, २७ कात्तिक – लायन्स क्लब अफ पोखरा अन्नपूर्ण रेञ्जको आयोजनामा नदिपुरस्थित ज्ञानभुमी माध्यामिक विद्यालयका विद्यार्थीहरुबीच ‘पिस पोस्टर कन्टेस्ट’ भएको छ । ‘शान्ति यात्रा’ शीर्षक दिएर आयोजना गरिएको कन्टेस्टमा अनुप नेपाली प्रथम भए । त्यस्तै कन्टेस्टमा...

कांग्रेसको दोस्रो चरणको कार्यक्रम सार्वजनिक, खानेपानी समस्या समाधान गर्नेलाई भोट : स्थानीय

पोखरा, २७ कात्तिक – नेपाली कांग्रेस कास्कीको चुनाव परिचालन अन्तर्गत पहिलो चरणको कार्यक्रम बुधबार सकिंदैछ । पहिलो चरणमा पार्टी र पार्टीसंग सम्बन्धित संगठनको चुनाव परिचालन कमिटी गठन र विभिन्न वडामा घरदैलो अभियान सञ्चालन गरिएको...

मतदाताले विद्यालाई भने ,रवीन्द्र र देशको सपना पूरा गर्नू

पोखरा, २७ कात्तिक – पोखरा २१ का बासिन्दासँग नेकपा उम्मेदवार विद्या भट्टराई मंगलबार भोट माग्न पुगिन् । नेता रवीन्द्रकै पहलमा बनेको पोखरा २१ जोड्ने पुलको मुखैमा स्वागतका लागि बसेका स्थानीयले विद्यालाई स्वागत गरे । पोखरा...

पुष २९ देखी माघ १२ गते सम्म दशौँ पोखरा महोत्सव

पोखरा,२५ कात्तिक – युनाईटेड क्लवको आयोजनामा हुने पोखरा महोत्सव २०७६ लाई भब्यताका साथ सम्पन्न गर्नका लागि विभिन्न ३९ वटा उपसमितिहरु गठन गरिएको छ । आगामी पुष २९ देखी माघ १२ गते सम्म पोखराको अमरसिंह...

कास्की उपनिर्वाचन : २१ प्रतिष्पर्धी ,तीन पार्टीले चुनावमा भाग लिन पाएनन

पोखरा,२५ कात्तिक – एकजना स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि कास्की २ मा हुने प्रतिनिधीसभा निर्वाचनमा २१ जनाले भाग लिने भएका छन् । जसमध्ये १० जना स्वतन्त्र उम्मेदवार छन्, भने ११ वटा राजनीतिक दल...

कास्की कांग्रेसका सबै सदस्य चुनावमा होमिए

पोखरा, २५ कात्तिक – नेपाली कांग्रेस कास्कीले आशन्न कास्की २ को चुनाव प्रचार अभियान तीव्र बनाएको छ । जसअन्तर्गत कांग्रेसले पोखराका ११ वटै वडामा संयोजक र वडास्तरीय निर्वाचन परिचालन समिति बनाएर खटाएको छ । अभियानकै...

कास्की क्षेत्र ३ ‘ख’ को विकास योजना वारेमा छलफल

पोखरा,२४ कात्तिक – गण्डकी प्रदेश सांसद राजिव पहारीले कास्की क्षेत्र नं. ३ ख का नेकपा कार्यकर्ता तथा जनप्रतिनिधिसँग विकासको योजनाका विषयमा छलफल गरेका छन् । क्षेत्र ३ सँग संबन्धित वडा कमिटी, जनप्रतिनिधि, अगुवा तथा...

कास्की उपनिर्वाचन : मतदाता फकाउँदै, भोट खोज्दै

पोखरा, २४ कात्तिक – चुनाव नजिकिँदै गर्दा उम्मेदवारहरुको घरदैलो कार्यक्रम पनि तीव्र बन्न थालेको छ । कास्की २ को उपनिर्वाचनमा २२ जनाको उम्मेदवार परेतापनि कार्यक्रम नै सार्वजनिक गरेर प्रचारमा जुट्नेमा चाहिँ सत्तारुढ नेकपा र...

सरकारको लोकप्रियता मापन उप निर्वाचनबाट : प्रचण्ड

पोखरा,२३ कात्तिक – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाकै महासचिव विष्णु पौडेलसँग आफ्नो ‘हल’ मिलेको बताएका छन् । ‘हाम्रा महासचिव कमरेड र मेरो करिब–करिब हलगोरु जस्तै हुन थालेको छ...

-->