कास्की २ उपनिर्वाचन : एजेण्डाको होइन, सपनाको राजनीति
पोखरा,६ मंसिर – २१ जना उम्मेदवारहरु मंसिर १४ गते हुने कास्की २ को उपचुनावमा भिड्दैछन् । प्रतिनिधीसभा उपनिर्वाचन हुने एकमात्र क्षेत्र भएका कारण यहाँका उम्मेदवारहरु हरेक हिसाबले केन्द्रमा छन् । सत्तारुढ दुईतिहाईवाला नेपाल कम्युनिष्ट...
पोखरामा लगानी गर्न चिनियाँ नागरिक इच्छुक : चिनियाँ राजदूत
पोखरा, ३ मंसिर- नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीबीच मंगलबार भेटवार्ता भएको छ । भेटका क्रममा राजदूत होउले पोखरा सुन्दर सहर रहेको बताएकी छन् । नेपाल भ्रमण वर्षमा...
गण्डकी सरकारलाई कर अधिकृतको प्रश्न, राजश्व नउठ्ने क्षेत्रमा किन अनुदान ?
पोखरा,३ मंसिर – आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत केशवकुमार उप्रेतीले राजश्व नउठ्ने क्षेत्रलाई अनुदान दिएको भन्दै गण्डकी प्रदेश सरकारको आलोचना गरेका छन् ।
‘यहाँ आउने पर्यटकले भ्याटसहितको उपभोग दैनिक १० डलर पनि गर्दैनन्,...
पोखराका मुख्य चोकमा आकासे पुल : विद्या
पोखरा,२ मंसिर – नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) को तर्फबाट कास्की २ प्रतिनिधिसभा सदस्यकी उम्मेदवार विद्या भट्टराई अधिकारीले सृजनाचोकसहित पोखराका मुख्य चोकमा आकाशे पुल बनाउने घोषणा गरेकी छन् । चुनावी घरदैलोका क्रममा सृजनाचोकमा भएको...
पहिलेझैँ हामीलाई नझुक्याउनुहोला : स्थानीय
पोखरा,२ मंसिर -सबै उम्मेदवारहरु यतिबेला घरदैलोमा जुटेका छन् । चुनाव जितेपछि कहिल्यै आफ्ना प्रतिनिधी देख्न नपाउने मतदाताहरुले यसपटक आफ्नै घरआँगनमा उम्मेदवारहरुलाई देखे । पोखरा महानगरका ३३ मध्ये ११ वटा वडा मिलेर प्रतिनिधीसभा निर्वाचनको कास्की...
काँग्रेस नेता सोभियत बहादुरसंग पनि शुभकामना लिईन् विद्याले
पोखरा, १ मंसिर – आफ्ना पार्टीको मात्र होईन विपक्षी दलका नेता कार्यकर्ता हरुको ध्यान आँफूतिर तान्न महिर मानिन्थे स्व. रवीन्द्र अधिकारी । उनकै पदचाप पछ्याउँदै उम्मेद्वार बनेकी धर्मपत्नी विद्या भट्टराईमा पनि रवीन्द्रको जस्तै स्वाभाव...
सरकार संवैधानिक व्यवस्था मास्ने कार्यमा उद्धत: नेता सिटौला
पोखरा, १ मंसिर – नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले कम्युनिष्ट सरकार संवैधानिक व्यवस्था मास्ने कार्यमा उद्धत रहेको आरोप लगाएका छन् । उनले यो सरकारले संवैधानिक प्रावधानमाथि थिचोमिचो गर्ने, मूल्य र मान्यता तोड्मोड एकदलीय हुकुमी...
कांग्रेस उम्मेदवार पौडेल भलामको घरदैलो सकेर फर्किए
पोखरा, ३० कात्तिक – नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेल पोखरा–२०, भलामतर्फको घरदैलो अभियान सकेर फर्किएका छन् । उनले २ दिन लगाएर यस क्षेत्रमा घरदैलो गरेका थिए । बिहीबार साविक भलाम–१ बाट अभियान शुरु गरेका...
समृद्धि र स्थिरताका लागि नेकपा: नेता अधिकारी
पोखरा, ३० कात्तिक – नेकपा नेता, कार्यकर्ता पोखराका ११ वटा वडामा पार्टीलाई मत मागिरहेका छन् । मंसिर १४ गते हुने उपनिर्वाचनमा नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारीलाई जिताउन आग्रह गर्दै नेकपाले घरदैलो र कोणसभा गरिरहेको...
हुगु र सिक्लेस जोडने यदि खोलामा मादी गाउँपालिकाद्धारा झोलुङ्गे पुल निर्माण
पोखरा,२९ कात्तिक – कास्कीको पर्यटकीय स्थल सिक्लेस र हुगुलाई जोड्ने यदी खोलामा झोलुङ्गे पुल निर्माण भएको छ ।
मादी गाउँपालिकाको विकास योजना र आर्थिक लगानीमा सो पुलको निर्माण भएको हो । नवर्निमत पुलको एक कार्यक्रमकाबीच...