पोखरा,१४ मंसिर – प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहमा गरी रिक्त ५२ पदमा जनप्रतिनिधि चयनका लागि आज (शनिबार) उपनिर्वाचन भइरहेको छ। त्यसका लागि ३७ जिल्लाका २ सय ४७ मतदानस्थलमा ५ सय ३७ मतदानकेन्द्रमा बिहान ७ बजेदेखि मतदान भइरहेको हो। मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जानकारी दिएको छ। यसै क्रममा कास्की २ को उपनिर्वाचन जारी मतदानका केही दृश्यः












