शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

कास्कीमा भट्टराईको जीत निश्चित, गणना हुन बाँकी मत भन्दा मतान्तर बढी

कास्कीमा भट्टराईको जीत निश्चित, गणना हुन बाँकी मत भन्दा मतान्तर बढी


  • Dhorpatan News
  • मंसिर १५ २०७६, आइतबार

पोखरा,१५ मंसिर – कास्की-२ मा नेकपाकी विद्या भट्टराईले अग्रतालाई निरन्तरता दिइरहेकी छिन्।ताजा मतपरिणाम अनुसार उनी २०७७१ मतका साथ अगाडि छिन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका खेमराज पौडेलले १२ हजार २५९ मत छ।भट्टराई र पौडेलको मतान्तर ८ हजार ५१२ रहेको छ।  कास्कीमा पोखराका ३३, २१, २०, १५, १६, १७, ११ र ९ वडाको मतगणना सकिएको छ। अब ४, ७ र ८ नम्बर वडाको ८ हजार ३ सय ८६  मत गन्न बाँकी छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->