शासन प्रणालीबाटै राष्ट्रियता एकता कायम-मुख्यमन्त्री गुरुङ
पोखरा, ४ असोज – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी गुरुङले नेपालले शासन प्रणालीबाटै राष्ट्रियता एकता कायम गरेको वताएका छन । संविधान दिवसको अवसरमा मुख्य न्यायाधिवक्ताको कार्यालयले शुक्रवार आयोजना गरको नेपालको संविधानका चार बर्ष र भावी...
पिसिसिआई उत्कृष्ट बस्तुगत संघ सम्मान फर्निचर एण्ड फर्निसिङ व्यवसायी संघलाई
पोखरा, ४ असोज – पोखरा उद्योग वाणिज्य संघले हरेक दुई वर्षमा प्रदान गर्ने ‘ पिसिसिआई उत्कृष्ट बस्तुगत संघ सम्मान–२०७६’ बाट पोखरा फर्निचर एण्ड फर्निसिङ व्यवसायी संघ, कास्की सम्मानित हुने भएको छ । पोखरा उद्योग...
होटलकर्मीलाई सनराइजको वित्तीय साक्षरता
पोखरा ४ असोज – सनराइज बैंक लिमिटेडको आयोजना तथा पश्चिमाञ्चल होटल संघ पोखराको समन्वयमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम शुक्रबार पोखरामा सम्पन्न भएको छ ।
बैंकको १२ औं वार्षिकोत्सवको अवसरमा आधारभूत लेखा तथा कर नीति विषयमा...
पोखरा,४ असोज – कपडा व्यवसायी एशोसियसन कास्कीले रुपा गाँउपालिका वडा नं. ६ स्थित शारदा आधारभुत विद्यालयमा अध्ययन गर्ने छात्राछात्रहरुलाई शैक्षिक सामाग्री तथा ड्रेस प्रदान गरेको छ । संविधान दिवस २०७६ को अवसरमा शैक्षिक सामाग्रीहरु प्रदान...
पोखरामा कखरा वृत्तचित्रको प्रिमियर शो
पोखरा, असोज ३ – शैक्षिक चेतनामुलक नेपाली वृत्तचित्र कखरा को प्रिमियर शो पोखरामा सम्पन्न भएको छ । युनाईटेड क्लव पोखराको आयोजनामा पोखराको बाराही सिनेमा हलमा प्रदर्शन गरिएको कखरा वृत्तचित्रको पोखरामा रहेको विभिन्न शिक्षा संग...
लक्ष्मी विद्यापदक विजेताको नाम घोषणा
पोखरा, ३ असोज – लक्ष्मी हाउस पोखराबाट स्थापित तथा पोखरा उद्योग वाणिज्य संघद्धारा संचालित लक्ष्मी विद्यापदक–२०७६ पाउने विद्यार्थीहरुको नाम सार्वजनिक भएको छ । पोखराका विभिन्न क्याम्पसबाट व्यवस्थापन संकायमा विविएस र विविएतर्फ स्नातक र व्यवस्थापनको...
पोखरा ट्रेड मलको दशैँ तिहार उपहार योजना सार्वजनिक
पोखरा, ३ असोज – पोखराको चिप्लेढुंगामा रहेको पोखरा ट्रेड मलले चाडपर्वको किनमेललाई लक्षित गरि ‘दशैँ तिहार उत्सव–२०७६’ घोषणा गरेको छ ।
ट्रेड मल व्यवस्थापनले दशैँ तिहारजस्ता चाडको मुखमा घोषणा गरेको यो योजनाको बम्बर उपहारको रुपमा...
पर्यटक बोलाउन गण्डकी प्रदेशको सेल्स मिसन ९-१६ सम्म
पोखरा, २ असोज – नेपाल भ्रमण वर्ष २०२० अघि गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन वर्ष २०१९ मनाउँदैछ । आन्तरिक पर्यटन वर्षमा आधारशीला तय गर्ने र २०२२ भित्रमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य गण्डकी सरकारको...
नियमित महशुल तिरेका होटललाई ५५ लाख सम्मको विद्युत विल
पोखरा, २ असोज – हरेक महिनाको विद्युत महशुल नियमित रुपमा तिर्दै आएका पोखराका होटललाई नेपाल विद्युत प्राधिकरणले अतिरिक्त रुपमा लाखौं रुपैयाँको विल थमाएको भन्दै पोखराका होटलकर्मीहरुले ज्याजदी नगर्न प्राधिकरणलाई सचेत गराएका छन् ।
महिनैपिच्छे विल...
पोउवा संघद्धारा मानव सेवा आश्रमलाई दराज सहयोग
पोखरा, २ असोज – पोखरा उद्योग वाणिज्य संघले आफ्नो ६५ आँै अधिवेशनको सन्दर्भमा पोखराको बिरौटामा रहेको मानव सेवा आश्रमलाई पाँचवटा स्टिल दराज प्रदान गरेको छ ।
आश्रममा रहेका आश्रितहरुको कपडा व्यवस्थित तरिकाले राख्ने प्रयोजनका निम्ति...