पोखरा,८ असोज – विभिन्न लायन्स क्लबहरुको संयुक्त आयोजनामा पोखराको बिरौटामा डेंगु सचेतना कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ पोखरा फेवा सिटी, स्मार्ट टाउन, वाराही टाउन, मिड टाउन र वर्किङ टुगेदरको संयुक्त आयोजनामा...
विद्यालय शिक्षकहरुलाई जीवन उपयोगी सीप तालिम
पोखरा,७ असोज – पोखरा महानगरपालिकाका विभिन्न ३० वटा विद्यालयका ६० जना अगुवा शिक्षकहरुलाई जीवन उपयोगी सीप तालिम प्रदान गरिएको छ । असोज २ गतेदेखि सुरु भएको तालिमको समापन मंगलबार एक समारोहका बीच भएको छ ।
तालिमको...
घटस्थापनाका दिन सार्वजानिक विदा दिन क्षत्री समाज नेपालको आग्रह
पोखरा, ६ असोज – राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ति क्षत्री एकताः आजको आवश्यकता भन्ने मुलनारालाई आत्मसाथ गर्दै क्षत्री समाज नेपालले नेपालीहरुको महान पर्व बडा दशैँको पहिलो दिन घटस्थापनाका दिन सार्वजानिक विदा दिन माग गरेका...
काँडे बजारमा एक घर एक धारा
पोखरा,६ असोज -अन्नपूर्ण ३ स्थित काँडे बजारमा एक घर एक धारा निर्माण गरिएको छ । त्यहाँका कुल ४७ घरधुरीमा धारा निर्माण गरिएको हो ।कार्यक्रमको गाउँपालिका अध्यक्ष युवराज कुँवरले उद्घाटन गरे ।
कार्यक्रमका बोल्दै अध्यक्ष कुँवरले...
पर्यटकलाई पञ्चेबाजाले स्वागत
पोखरा, ६ असोज – विश्व पर्यटन दिवसमा पोखरा आउने पर्यटकलाई बाजा बजाउँदै फूलमालाले स्वागत गरिने भएको छ । सेप्टेम्बर २७ अर्थात, असोज १० गते पहिलो फ्लाईटबाट पोखरा भित्रिने पर्यटकलाई विमानस्थलमा नै पुगेर स्वागत गर्ने...
घोरकुना पुलको शिलान्यास
पोखरा, ५ असोज – पोखरा महानगरपालिका वडा नम्बर १६ को तुम्के घोरकुना खोलामा पक्की पुल बन्ने भएको छ । पोखरा महानगरपालिकाले साविक अर्मला गाविसको घोरकना खोलामा पुल निर्माण गर्न लागेको हो । मोटेरेबल पुलको आइतबार...
विकासवाट संमृद्धि उपसभामुख शर्मा
पोखरा,४ असोज – पोखरा महानगरपालिका वडा नम्वर ९ शान्तिवन नाला, प्रतिक्षालय तथा सोलार लाईट जडान उपभोतmा समितीको आयोजनामा सनिवार नाला प्रतिक्षालय तथा सोलार लाईटको उद्वघाटन कार्यक्रम सम्पन्न भयो । कार्यक्रमलाई रिवन काटेर उद्वघाटन गर्दै गण्डकी...
विकासको गति बढ्दै जान्छ, अर्थतन्त्र ठीक छ : अर्थमन्त्री खतिवडा
पोखरा, ४ असोज – अर्थमन्त्री डा. युवराज खतिवडाले देशकासबै आर्थिक सूचकांकहरु ठीकठाक रहेको बताएका छन् । उनले मुलुक आर्थिक रुपले खत्तमै भयो भन्ने हल्लाहरु निराधार भएको जिकिर पनि गरे ।
‘लगातार ७ प्रतिशतभन्दा माथिको आर्थिक...
कास्की-२ बाट प्रतिनिधीसभामा चुनाव नलड्ने वामदेवको घोषणा
पोखरा, ४ असोज – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवलाय सदस्य तथा प्रस्तावित उपाध्यक्ष कमरेड बामदेव गौतम मंसिरमा हुने उपनिर्वाचनमा कुनै पनि क्षेत्रबाट उम्मेदवार नहुने भएका छन । कास्की २ को उपनिर्वाचनमा उम्मेदवार हुने चर्चा...
पोखरा महानगरको अध्यक्षमा पौडेल र सचिवमा लामिछाने चयन
पोखरा, ४ असोज – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सवै महानगर अध्यक्ष र सचिवको टुंगो लगाएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ६ महानगरको अध्यक्ष र सचिव टुंगो लगाएको हो । काठमाडौं...