पोखरा, १२ असोज – गण्डकीमा अहिले आन्तरिक पर्यटन वर्ष २०१९ चलिरहेको छ । आन्तरिक पर्यटन वर्ष सकिन तीन महिनामात्र बाँकी छ । यही तीन महिने अवधिमा १५ लाख पर्यटक भित्र्याउने लक्ष्य पनि गण्डकी सरकारले...
शहिद क्षेत्रबहादुर केसीको शालिक निर्माण हुने
पोखरा, ११ असोज – शहिद क्षेत्रबहादुर केसीको शालिक निर्माण हुने भएको छ । राष्ट्रबादी नेताको छवि बनाएका क्षेत्रबहादुर केसीले राजनीतिमा पु¥याएको योगदानको कदर गर्दै शालिक निर्माण थालनी गरिएको शालिक निर्माण तथा संरक्षण समितिले जनाएको छ...
गण्डकी गुरुङहरुकै राज्य हो : डा .भट्टराई
पोखरा,११ असोज – समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले गण्डकी प्रदेश तमु ( गुरुङ) हरुकै आदिम थलो भएको दोहो¥याएका छन् । शुक्रबार पोखरामा तमुवान राष्ट्रिय समिति घोषणा कार्यक्रममा बोल्दै उनले गण्डकी प्रदेशलाई तमुवान नै...
सृजनामा ‘प्रतिभा प्रस्फुटन’ कार्यक्रम सम्पन्न
पोखरा,११ असोज – पोखरा-८ मा अवस्थित सृजना आवासीय माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीहरूमा अन्तरनीहित क्षमतालाई प्रस्फुटन गराउने उद्देश्यले असोज ९ र १० गते दुई दिवसीय ‘खुल्ला प्रतिभा प्रस्फुटन’ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमको पहिलो...
बार्षिकोत्सबमा सुस्त मनस्थितिका बालबालिका र बृद्धहरुलाई भोजन
पोखरा, १० असोज – पोखराको पर्यटकीय क्षेत्र लेक साइडको हल्लनचोकमा अवस्थित“पब डान्सिङ बोट” पहिलो बर्ष पुरा गरि दोस्रो बर्षमा प्रवेश गरेको उपलक्षयमा पृथक तरिकाले मनाएको छ ।
पब डान्सिङले दोस्रो बर्षमा प्रवेश गरेको उपलक्षयमा पोखरा...
ठेलाबाट सुरु गरेर पोखरामा खुल्यो २ करोड ५० लाखको ड्याडीज किचन
पोखरा,१० असोज – पोखरामा दिनदिनै नयाँ रेष्टुरेण्ट खुलिरहेका छन । जति खुलिरहेका छन नचलेर बन्द हुने स्थितीमा पुगेका पनि उत्तिकै छन । यहि जोखिमका बावजुत पोखराको विरौटा स्थित हिमाली टोलमा हालै नयाँ रेस्टुरेण्ट ‘ड्याडीज...
घटस्थापनामा गण्डकी प्रदेशमा सार्वजनिक बिदा
पोखरा,१० असोज -गण्डकी प्रदेश सरकारले घटस्थापनाको दिन अर्थात असोज १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रीपरिषदको विहीबारको बैठकले घटस्थापनाको दिन बिदा दिने निर्णय गरिएको प्रदेशका भौतिक पूर्वाधारमन्त्री तथा प्रवक्ता रामशरण बस्नेतले...
४३ रोपनी सार्वजनिक जग्गाको लोभमा मोटरबाटो कब्जा
पोखरा १० असोज – गत भदौ १४ गतेदेखि बन्द गराईएको पोखरा महानगरपालिका वडा नं २१ मा रहेको द्वार कस्यार घाटसम्म पुग्ने बाटो स्थानीयहरुले बिहिबार खुलाएका छन् । छुचीको गौँडादेखि कस्यार घाटसम्मको उक्त बाटो प्रयोग गर्दै...
निजी संचार माध्यम प्रायोजित बने : मुख्यमन्त्री गुरुङ
पोखरा,९ असोज – गण्डकी प्रदेशका मुख्यमन्त्री पुथ्वीसुब्बा गुरुङले मुलुकमा संघीयता लागू भएर कार्यान्वयन भए पनि सबै क्षेत्र संघियता लागू हुन नसकेको बताए । सूचना तथा संचार ,खेलकूद जस्ता क्षेत्र अझैपनि पुरानै ढांचामा रहनु उचित...
महेन्द्र र चमेरे गुफामा फ्रि वाइफाई
पोखरा,८ असोज – पर्यटकीय क्षेत्र महेन्द्र गुफा तथा चमेरे गुफामा फ्रि वाइ फाई सेवा सुरु गरिएको छ । गुफा घुम्न आउने आन्तरिक तथा वाहृय पर्यटकलाई लक्षित गरी वाइफाई मार्फत सुविधा पु्याउने उद्घेश्यले सेवा शुरु...