शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

कस्यप सहकारीको अध्यक्षमा पुनः सितादेवि सुवेदी

पोखरा, १५ असोज – कस्यप बचत तथा ऋण सहकारी संस्थाको चौथो साधारणसभा तथा दोश्रो अधिवेशनले पुनः सीतादेवि सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । मंगलबार पोखरामा सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्षमा लीलाधर चपाईँ,सचिवमा नगेन्द्र प्रसाद...

ज्येष्ठ नागरिक सम्मानित

पोखरा, १४ असोज – अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा पोखरा महानगरपालिकाले २ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । २९ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा १ सय १० वर्षीया गौरी आचार्य र १ सय ७ वर्षीय...

लुुम्लेमा महायज्ञ जारी

लुम्ले,१३ असोज – कास्कीको अन्नपूर्ण गाउँपालिका ६ स्थित लुम्लेमा रहेको कालिका मन्दिर पुनःनिर्माण तथा संरक्षण प्रतिष्ठान सहयोगार्थ शनिवारदेखि सुरु श्रीमद्भागवत महापुराण एवं देवी भागवत नवाह ज्ञान महायज्ञ जारी रहेको छ ।महायज्ञ यहि असोज १९...

सरुभक्तको सातौँ उपन्यास प्रतिगन्ध सार्वजनिक

पोखरा,१३ असोज – मदन पुरस्कार विजेता विख्यात साहित्यकार सरुभक्तको सातौँ उपन्यास सार्वजनिक भएको छ । प्रतिगन्ध नामक सो उपन्यासको आइतबार पोखराका तीन साहित्यकार तीर्थ गुरुङ, गनेस पौडेल र सरस्वती प्रतीक्षाले लोकापर्ण गरे । तीर्थ...

विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव

पोखरा,१३ असोज – दशैँको अबसरमा पोखराको प्रसिद्ध धार्मिक स्थल विन्ध्यबासिनी मन्दिरमा नवदुर्गा महोत्सब सुरु भएको छ । संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटन प्रबद्र्धनको लागि विध्यबासिनी धार्मिक क्षेत्र विकास समितिले महोत्सबको आयोजना गरेको हो । महोत्सव सुरु...

विकासको नाममा अभिभावकविहीनको उठिबास

पोखरा,१३ असोज – सम्झना सिग्देल र अन्जला सिग्देलले बाबुआमा गुमाएको ७ वर्ष बितिसक्यो । २०६८ मा उनीहरुका बाबु झविन्द्र सिग्देलको निधन भयो । बाबुभन्दा पहिल्यै २०६६ मा आमाले संसार त्यागिन् । दुई दिदीबहिनीका एक...

बिमलालाई मिस एण्ड मिसेस् फिटनेसको ताज

पोखरा, १२ असोज – पोखरामा सम्पन्न तेस्रो संस्करणको मिस एण्ड मिसेस फिटनेसको ताज पोखराकी बिमला शेरचनले जितेकी छन् । सेप अप जुम्बाको आयोजनामा पोखरा ग्राण्डमा शुक्रबार स्म्पन्न ग्राण्ड फिनालेबाट देशभरका १२ प्रतिष्पर्धीलाई पछि पार्दै शेरचनले...

पढ्ने कलाको विकास गर्न डायमण्डमा दोस्रो पढाइ महोत्सव

पोखरा, १२ असोज – बालबालिकाको शैक्षिक विकासमा थप सहयोग पुगोस् भन्ने उद्देश्यका साथ पोखरा महानगरपालिकाको तालचोकमा अवस्थित डायमण्ड माविमा दोस्रो पढाइ महोत्सब सम्पन्न भएको छ । पोखरा महानगर वडा नं. २७ का वडा अध्यक्ष पूर्णकुमार...

पोखरामा बागलुङले दिए शुभकामना, समृद्धिको यात्रामा लाग्न जोड

पोखरा, १२ असोज – बडादशैको सन्दर्भ पारेर बागलुङ समाज पोखराले आईतवार शुभकामना आदानप्रदान कार्यक्रम समपन्न गरेको छ । जिल्लाका विभिन्न स्थानमा घर, जन्मस्थान भई आजभोली पोखरामा रहेर विभिन्न पेशा ब्यवसाय गरेकाहरु विच आपसी समबन्ध...

सुनास कास्कीको साधारण सभा

पोखरा, १२ असोज – ट्रान्सपरेन्सी इण्टरनेसनल सँग आबद्व संस्था सुशासनका लागि नागरिक समाज ( सुनास ) कास्कीको ११औ साधारणसभा शनिबार सम्पन्न भएको छ । सभामा बोल्ने बक्ताहरूले मुलुकमा व्याप्त भ्रष्टाचार निवारणको लागि सुनास जस्ता संस्थाहरूले...

-->