शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

कृष्णमणि बराललाई उत्कृष्ट टान पत्रकारीता अवार्ड

पोखरा, ३० असोज – पत्रकार कृष्णमणि बराललाई उत्कृष्ट टान पत्रकार अवार्डबाट बुधवार पोखरामा सम्मानीत गरिएको छ । टे«किङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघको २६ औं साधारण सभामा बराललाई गण्डकी प्रदेशका आर्थिक...

पोखरामा आयोजित क्रस–कन्ट्री दौडको उपाधि सशस्त्रको टोलीलाई

पोखरा, २९ असोज – पोखरामा पहिलो पटक आयोजना भएको ‘अन्तर्राष्ट्रिय क्रस–कन्ट्री दौड–२०१९’ को उपाधी सशस्त्र प्रहरी बल (एफिएफ) क्लवका खेलाडीहरुको पोल्टामा गएको छ । बुधबार पोखरामा आयोजना भएको प्रतियोगितामा ४ घण्टा १७ मिनेट २२...

शान्ती पत्रकारिता पुरस्कारको अक्षयकोष रकम हस्तान्तरण

पोखरा, २९ असोज – नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गर्ने पूर्णप्रसाद तथा स्व. मायादेवी शान्ती पत्रकारिता पुरस्कारको अक्षयकोष रकम हस्तान्तरण गरिएको छ । पूर्णप्रसाद बराल तथा स्वर्गिय मायादेवी बराल प्रतिष्ठानका अध्यक्ष तथा बराल दम्पतीका...

१३ औ साग तयारीका लागि बक्सिङ टोलि पोखरामा

पोखरा, २९ असोज – १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता ( साग) को तयारीका लागि बक्सिङ टोलि पोखरा आएका छन । १३ औं साग गेमको तयारी गर्नको लागि बक्सिङ टोलि पोखरा आएका हुन । पोखरामा यस...

कांग्रेसमा १६ आकांक्षी, आन्तरिक चुनावबाट तीनजना छानिने

पोखरा,२९ असोज – देशकै ध्यानकेन्द्रित कास्की २ को प्रतिनिधीसभा निर्वाचनमा कांग्रेसबाट १६ जनाले निर्वाचन लड्ने आकांक्षा देखाएका छन् । चुनाव आउन अझै डेढ महिना बाँकी छ । चुनाव नजिकिँदै जाँदा ठुला पार्टीभित्र आकांक्षीहरु खुल्न...

सडक बालबालिका शिक्षा सहयोगार्थ च्यारिटी शो

पोखरा, २७ असोज – सडक बालबालिकाहरुको शिक्षा सहयोगार्थको लागि पोखरामा कार्तिक २ गते च्यारिटी शो हुने भएको छ । नेपाली समाजको एउटा मुख्य समस्याको रुपमा रहेको सडक बालबालिकाको कथामा निर्माण भएको चलचित्र ” किन म?”...

बहुउदेश्यीय किसान सहकारीको अध्यक्षमा तिमिल्सिना

पोखरा,२६ असोज – बहुउदेश्यीय किसान सहकारी संस्था लि. पोखरा २५ हेमजाको १७ औ बार्षिक साधारण सभा तथा दशौ अधिबेशन शनिबार हेमजामा सम्पन्न भएको छ । सभाले मोतिराम तिमिल्सिनाको अध्यक्षतामा ३ बर्षका लागि नयाँ कार्य...

पोखरामा ५३ ट्याक्सी चालक प्रहरी नियन्त्रणमा

पोखरा,२६ असोज –   पोखरा महानगरपालिकाका बिभिन्न स्थानहरुबाट मिटरमा नजाने तथा मिटर जडान नगरेका ट्याक्सीलाई जिल्ला प्रहरी कार्यालय, कास्कीले नियन्त्रणमा  लिएको छ । जथाभाबि भाडा लिने ४८ बटा तथा मिटर नै जडान नगरी ट्याक्सी चलाउने ५...

उत्पादन वृद्धि नगरेसम्म देशमा समृद्धि आउदैन : सभापति कोइराला

पोखरा,२६ असोज – गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला(रुपक)ले उत्पादन वृद्धि नगर्ने बेला सम्म देशमा समृद्धि नआउने बताए । अब पनि सहकारीले आर्थिक कारोबार गरेर मात्रै सहकारी चल्न नसक्ने उनको भनाई थियो...

जन्मथलोबाट पलायन हुन नदिनु अहिलेको तड्कारो आवश्यकता : प्रमुख क्षेत्री

पोखरा, २४ असोज – सुर्केमैदान सिर्जनशिल क्लब पोखरा महानगरपालिका २८ कालिकाले जनप्रतिनिधिसँग अन्र्तक्रिया कार्यक्रम गरेको छ । वडामा भइरहेका गतिविधि स्थानियवासीलाई जानकारी गराउने तथा स्थानियले भोग्नु परेका समस्या एवं उनीहरुको गुनासालाई जनप्रतिनिधि समक्ष पु¥याई...

-->