पोखरा,४ कात्तिक – संघ सरकारले गरेको कर्मचारी समायोजनप्रति पोखरा महानगरपालिकाको असन्तुष्टि देखिएको छ । महानगरमा भएको कर्मचारी समायोजनले महानगर मात्र होइन, आम सेवाग्राहीलाई समेत समस्या परेको छ । महानगरमा केही काम विशेषले जाने सेवाग्राहीहरु...
कांग्रेसमा १० हजार तिरेका १६ को सकस
पोखरा,४ कात्तिक – आउँदो मंसिर १४ गते हुने कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनको लागि निर्वाचन आयोगले कार्तिक २१ गते मनोनयपत्र बुझाउने कार्यतालीका सार्वजनिक गरेको छ । तिहारलगत्तैको चुनावी प्रक्रियाबारे यहाँका सबै दलहरु जानकार...
मालपोतका खरिदार र लेखापढी व्यवसायी घुससहित पक्राउ
पोखरा, ३ कात्तिक – पोखराको लेखनाथस्थित मालपोत कार्यालयबाट घुससहित मालपोतका खरिदार र लेखापढी व्यवसायीलाई अख्तियारले नियन्त्रणमा लिएको छ। एक सेवाग्राहीको जग्गा नामसारी गर्न दुई दिनदेखि आनाकानी गरिरहेका खरिदार प्रकाश पौडेल र लेखापढी व्यवसायी मनोहरी...
दोस्रो गलकोट घुम्टे महोत्सवको तैयारी तीव्र ,पोखरामा छलफल कार्यक्रम
पोखरा,३ कात्तिक – आगामी मंसिर ४ गतेदेखि ११ गतेसम्म आयोजना गरिएको दोस्रो गलकोट घुम्टे महोत्सवको तैयारी तीव्र पारिएको छ । गलकोट घुम्टे पर्यटन विकास केन्द्रको आयोजनामा गलकोट नगरपालिका ५ बसाहफाँटमा महोत्सव हुदै छ । अहिले...
पोखरा,२ कात्तिक – कास्कीमा अवैध रुपममा जडिबुटी ओसारपसार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका– ४ मर्दीपुलबाट प्रहरीले पाँचऔँले र निरमसीसहित ३ जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार कास्की प्रहरीले...
शहीद थमनस्मृति भलिवल प्रतियोगिता हुँदै
पोखरा, ३० असोज – सहीद थमन परियारको स्मृतिमा पोखरामा वडास्तरीय भलिवल प्रतियोगिता आयोजना हुने भएको छ । थमन परियार स्मृति प्रतिष्ठानको आयोजना तथा पोखरा उमहानगरपालिका वडा नम्बर २८ को आयोजनामा कार्तिक ६ देखि ८...
तिथीमा त्रुटी रहेको भन्दै नेवार समुदायले १३ गते भाइटिका लगाउने निर्णय
पोखरा, ३० असोज – नेवा खलः कास्कीको बैठकले यसपटकको नेपाली पात्रोमा तिहारको तिथीमा त्रुटी रहेको भन्दै १३ गते भाइटिका पुजा गर्ने निर्णय गरेको छ । खलले यस वर्षको तिहारको तिथिमा नेपाल पञ्चागं निर्णायक समितिले...
शिवशक्ति क्याम्पसमा अन्तराष्ट्रिय स्तरको शिक्षक तालिम हुँदै
पोखरा,३० असोज – शिवशक्ति क्याम्पस पोखरा –११ मा आगामी कार्तिक ३ देखि ७ सम्म शिक्षक तालिम तथा कार्यशाला गोष्ठीको तयारी अन्तिम चरणमा पुगेको जनाईएको छ । पोखरामा यसै वर्ष वैशाखमा सम्पन्न टिर्चस इन पोखरा (...
कृष्णमणि बराललाई उत्कृष्ट टान पत्रकारीता अवार्ड
पोखरा, ३० असोज – पत्रकार कृष्णमणि बराललाई उत्कृष्ट टान पत्रकार अवार्डबाट बुधवार पोखरामा सम्मानीत गरिएको छ । टे«किङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघको २६ औं साधारण सभामा बराललाई गण्डकी प्रदेशका आर्थिक...
पोखरामा आयोजित क्रस–कन्ट्री दौडको उपाधि सशस्त्रको टोलीलाई
पोखरा, २९ असोज – पोखरामा पहिलो पटक आयोजना भएको ‘अन्तर्राष्ट्रिय क्रस–कन्ट्री दौड–२०१९’ को उपाधी सशस्त्र प्रहरी बल (एफिएफ) क्लवका खेलाडीहरुको पोल्टामा गएको छ । बुधबार पोखरामा आयोजना भएको प्रतियोगितामा ४ घण्टा १७ मिनेट २२...