शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

भोटीखोला मोटेरेबल पुलको शिलान्यास

पोखरा, ८ कात्तिक – पोखरा महानगरपालिका वडा नम्बर १९ को भोटीखोलामा मोटेरेबल पुल बन्ने भएको छ । साविक लामाचौर र पुरनचौर गाविसको सिमानामा पर्ने भोटीखोलामा निर्माण हुने पुलको बिहीबार शिलान्यास गरिएको छ । लामाचौर—माछापुच्छे« ग्रामीण...

पोखरामा ब्राउन सुगर सहित दुई पक्राउ

पोखरा ६ कात्तिक –  पोखरामा ब्राउन सुगर सहित दुई जनालाइ कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरामा ११.३४ ग्राम ब्राउन सुगर र ब्राउन सुगर नाप्ने  डिजिटल मेसिन सहित दुई जनालाइ पक्राउ गरेको हो ।...

तपाई इलम गर्नुोस, पुर्वाधार हामी बनाइदिन्छौ ‐ मुख्यमन्त्री गुरुङ

पोखरा, ६ कात्तिक -गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जा“गर चलाएर इलम गर्न चाहानेका लागि आवश्यक बातावरण बनाइदिन प्रदेश सरकार तयार रहेको बताएका छन । जनताकै सुविधाका लागि संघीयता मार्फत प्रदेश सरकार बनेको भन्दै मुख्यमन्त्री...

कास्की-२ को उपनिर्वाचनमा रजनीलाई छान्यो साझाले

पोखरा, ६ कात्तिक – साझा पार्टीले प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा हुने उपचुनावमा रजनी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पोखरामा सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले केसीलाई उम्मेदवार बनाउने निर्णय...

साना व्यवसायीको संरक्षण जरुरी – कानूनमन्त्री चुमान

पोखरा,६ कात्तिक –  गण्डकी प्रदेशका आन्तरीक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले साना व्यवसायीको पक्षमा आफु निरन्तर लागि रहेको बताएका छन । राष्ट्रिय उद्योग व्यापार महासंघ, गण्डकीले पोखरामा आयोजि चाडर्व बिषेश चियापान तथा शुभकामना आदान–प्रदान...

कांग्रेसका आकांक्षीहरु केन्द्रीय नेतालाई प्रभावमा पार्ने कसरतमा, नेकपाको निर्णय ९ गते

पोखरा,६ कात्तिक –  पार्टी सभापति शेरबहादुर देउवाले उपनिर्वाचनलाई ‘मिनी जनमत संग्रह’को उपमा दिँदै एकजुट भएर चुनावमा होमिन कार्यकर्तालाई निर्देशन दिए पनि कास्की कांग्रेसमा उम्मेदवार छनौटदेखि नै ‘फुट’ देखिएको छ । पार्टीको आधिकारिक उम्मेदवार छनौट गर्न...

स्थानीय जनप्रतिनिधीलाई संविधानले अन्याय ग¥यो – मुख्यमन्त्री गुरुङ

पोखरा,५ कात्तिक – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय तहका जनप्रतिनिधीलाई संविधानले अन्याय गरेको टिप्पणी गरेका छन् । सवोच्च अदालले स्थानीय तहका जनप्रतिनिधीले लिइरहेको सुविधा संवन्धी प्रदेशले बनाएको कानुन खारेज गरेपछि मुख्यमन्त्री गुरुङले उक्त...

कांग्रेसमा टिकट फुत्काउनै तिकडम !

पोखरा, ५ कात्तिक – सबै नाम केन्द्रमा पुगे आ–आफ्नो व्यक्तिगत बलबुताले टिकट हत्याउने दाउमा आकांक्षीहरु रहेको दोहोरो निवेदन प्रकरणबाट सहजै अनुमान लगाउन सकिन्छ । अघिल्लो चुनावको मतपरिणामले भन्छ,‘ कास्की क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस...

तालवाराही आरतीको लागि अक्षयकोष स्थापना

पोखरा,५ कात्तिक – फेवातालको बीचमा रहेको तालवाराही मन्दिरमा रहेको माता तालबाराही आरती सेवा समितिमा अक्षयकोषको स्थापना भएको छ । बैदामका समाजसेवी, पूर्वजिविस सभापति तथा होटल संघ पोखराका पूर्वअध्यक्ष रमेशबहादुर भट्टराईले १ लाख १ हजार १...

पोखरा महानगरपालिकाका सवैवडामा खानेपानी वितरण सम्झौता

पोखरा, ४ कात्तिक – पोखरा महानगरपालिकाका सवै ३३ वटै वडामा खानेपानी वितरण गर्न खानेपानी संस्थानसँग ६ बुँदे सम्झौता भएको छ । महानगरपालिका र संस्थानबीच खानेपानीको दीर्घकालीन समस्या व्यवस्थापन गर्न आइतबार सम्झौता भएको हो ।...

-->