पोखरा,८ कात्तिक – गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले संबिधानले धेरै ठुलो परिवर्तनको परिकल्पना गरेपनी कार्यान्वयनको चरणमा रहेको हुनाले निरास हुनुपर्ने अवस्था नरहेको बताएका छन । विभिन्न चाडपर्वको अवसरमा प्रतिनिधि सभा सदस्य पदम गिरीले शुक्रवार...