शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

साना व्यवसायीको संरक्षण जरुरी – कानूनमन्त्री चुमान

साना व्यवसायीको संरक्षण जरुरी – कानूनमन्त्री चुमान


  • ढोरपाटन संबाददाता
  • कार्तिक ६ २०७६, बुधबार

पोखरा,६ कात्तिक –  गण्डकी प्रदेशका आन्तरीक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले साना व्यवसायीको पक्षमा आफु निरन्तर लागि रहेको बताएका छन । राष्ट्रिय उद्योग व्यापार महासंघ, गण्डकीले पोखरामा आयोजि चाडर्व बिषेश चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले प्रदेशले समृद्धि हाँसिल गर्न साना व्यवसायीहरुको संरक्षण आवश्यक रहेको बताए ।।
कार्यक्रममा नेकपा कास्की जिल्ला ईन्चार्ज राजकाजी गुरुङले उप–निर्वाचनमा होमिन सबैलाई आग्रह गरे । नेकपाका दैनिक देखिँदै आएका सुधारका प्रयासहरुबाट केही बाह्य र केही आन्तरिक शत्ति नेकपा कमजोर बनाउन लागि परेको उनको आरोप थियो । सुशासन र दण्डहीनताको अन्त्यका लागि वर्तमान सरकारले आफ्ना नेताबाटै अभियान सुरु गरेको र यसमा जो सुकै पनि पर्न सक्ने भएकाले नआत्तिन अन्य दलहरुलाई उनले आग्रह गरे । कार्यक्रममा उद्योग ब्यापार महासंघका गण्डकी ईन्जार्च राजकुमार सुवेदी, केन्दीय सदस्य दिलिप न्यौपाने उपाध्यक्ष प्रवेश उप्रेती लगायतले बोलका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->