शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

लोकदोहोरी अध्यक्षमा सुरेन्द्रको घोषणा

पोखरा, २ असोज – राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान गण्डकीको असोज ३ गते हुन गईरहेको अधिबेशमा अध्यक्ष पदका लागि सुरेन्द्र गुरुङले घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन आयोजना गरी उनले गण्डकीको अध्यक्षमा उमेद्वारी...

होटेल सञ्चालकलाई मानव बेचबिखनको मुद्धा

पोखरा, २असोज – घरमा खाने खर्च पनि नभएपछि एक युवती काम खोज्दै पोखरा आईन् । सहर जाने र काम गर्ने अनि केही रकम बचाएर घरखर्च पठाउने सोचका साथ उनी काम खोज्दै होटेल चहारिन् ।...

सौन्दर्यकला आधारभूत तालिम सम्पन्न

पोखरा,१ असोज – पोखरा महानरपालिका वडा १० ले वडाका किशोरी तथा महिलाहरुको लागि आधारभूत सौन्दर्यकला तालिम दिएको छ। आधारभूत तालिमको आयोजना गरिएको हो । । तीन महिने सो तालिममा १६ वर्ष देखि ३५ वर्षसम्मका...

पत्रकार भरतलाई पिसिसीआई आर्थिक पत्रकारिता पुरस्कार

पोखरा, १ असोज – पोखरा उद्योग वाणिज्य संघले युवा पत्रकार भरत कोइरालालाई पोखरा उद्योग वाणिज्य संघ(पिसिसीआई) आर्थिक पत्रकारिता पुरस्कार–२०७६ बाट सम्मानित गर्ने भएको छ ।संघका पूर्वअध्यक्ष कृष्णमोहन श्रेष्ठको संयोजकत्वमा गठित पोखरा उद्योग वाणिज्य संघ...

कास्की उपनिर्वाचन : ३२ मतदान स्थल, ८२ मतदान केन्द

पोखरा,१ असोज – जाडो पलाउँदै जाँदा कास्कीमा भने निर्वाचनको गर्मी बढ्न थालेको छ । दुई ठुला दलले आन्तरिक तयारी तीव्र बनाउँदै जाँदा साना दलहरुको गतिविधी पनि बढ्दै गएको छ । उपनिर्वाचनको लागि अझै करिब...

उपप्रमुखको किटानी जाहेरीपछि वडाध्यक्ष पक्राउ

पोखरा,१ असोज – कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं. १ का वडाध्यक्ष विरेन्द्र गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका वडाध्यक्षलाई गाउँपालिकाको कार्यालय तोडफोड गरेको आरोप लागेको छ । गुरुङसँगै स्थानीय विपुल क्षेत्री र...

अबरुद्ध भयो पोखरा बागलुङ सडक , अर्मादीमा खोलाले ट्याक्सी बगायो

पर्वत,३१ भदौ – पर्वतको कुस्मा नगरपालिका ४ अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगाएको छ । दुई दिनदेखि भइरहेको अविरल वर्षाका कारण खोलामा आएको भेलले आज बिहान पौने पाँच बजेको समयमा ध १ ज...

सिक्लेसमा क्होइबु बन्दै, एकैदिन १ करोड संकलन

पोखरा,३१ भदौ – कास्कीको मादी गाउँपालिका वडा नं. १ सिक्लेसमा करिब २ करोडको लागतमा नम्जु च्युउली युँउला क्होइबु निर्माण हुने भएको छ । तमू जातिको मौलिक र कुल धर्म बोन धर्मको संरक्षण र प्रचार प्रसार...

विशाल सहकारीले संस्थाको अध्यक्षमा पुन : नेम्कुल

पोखरा, ३० भदौ – विशाल को–अपरेटिभ संस्था लिमिटेड पोखरा ४ वुद्धविशालबजार कास्कीले आफ्ना शेयर सदस्यहरुलाई १६ प्रतिशत लाभांश दिने भएको छ । संस्थाको शनिवार सम्पन्न २० औं वार्षिक साधारणसभामा सञ्चालक सििमतिले प्रस्ताव गरेको १६...

सिद्धार्थचोकमा शैक्षिक परामर्श कार्यक्रम

पोखरा,२९ भदौ – पोखराकोमा रहेको फरेन लिंक एजुकेशनल कन्सल्टेन्सीले सोमबार बृहत शैक्षिक परामर्श कार्यक्रम गर्ने भएको छ । कन्सल्टेन्सीले सिद्धार्थचोकमा रहेको आफ्नैं कार्यालय परिषरमा उक्त शैक्षिक परामर्श कार्यक्रम गर्न लागेको हो । उक्त शैक्षिक परामर्श...

-->