शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

दिपक मनाङेलाई बाँकी सजायको २० प्रतिशत छुट दिन अदालतको आदेश

काठमाडौं / गण्डकी प्रदेशका पूर्वमन्त्री राजिब गुरूङ ‘दिपक मनाङे’ ले कैद सजायमा २० प्रतिशत छुट पाएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले शुक्रबार मनाङेलाई बाँकी सजायको २० प्रतिशत छुट दिन आदेश दिएका...

मुस्ताङ र मनाङमा आजदेखि एचपीभी खोप अभियान सुरु

पोखरा/ पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान अन्तर्गत गण्डकी प्रदेशका मनाङ र मुस्ताङमा आजदेखि खोप लगाउन सुरु भएको छ । चिसोका कारण बन्द विद्यालय खुलेसंगै दुवै हिमाली जिल्लामा आजदेखि खोप अभियान थालिएको हो । प्रदेश...

पत्रकार महासंघ गण्डकी र ९ जिल्लामा सत्ता गठबन्धन बिजयी

पोखरा / नेपाल पत्रकार महासंघको निर्वाचनमा गण्डकी प्रदेश र १० जिल्लामा निर्वाचन समपन्न भएको छ । प्रदेश र १० जिल्लामा प्रेस युनियन र चौतारीका साझा उम्मेवार अध्यक्षमा विजयी भएका छन । बागलुङमा विपक्षी गठबन्धन...

अन्नपूर्ण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प

पोखरा/ कास्की र मनाङको सीमामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान १० बजेर १३ मिनेटमा अन्नपूर्ण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।...

मनाङ एमाले अध्यक्षमा पोल्देन छोपाङ गुरुङ

मनाङ/ नेकपा एमालेको पाँचौं जिल्ला अधिवेशनबाट मनाङको अध्यक्षमा पोल्देन छोपाङ गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार भएको अधिवेशनले ४३ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा झलकबहादुर गुरुङ, सचिवमा राजनबहादुर गुरुङ, उपसचिवमा...

दीपक मनाङेको प्रदेश सांसद पद स्वतः जाने, मनाङ ‘ख’ मा उपनिर्वाचन निश्चित

पोखरा/ गण्डकी प्रदेश सभामा सत्ता राजनीतिमा अनौठो संयोग बनेका राजीव गुरुङ (दीपक मनाङे) ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसंगै उनको प्रदेश सभा सदस्यको पद पनि स्वतः गएको छ । अव उनी निर्वाचित भएको मनाङको...

मनाङमा लेक लागेर विदेशी पर्यटकको मृत्यु, ३३ जनाको उद्धार

मनाङ / मनाङको ङिस्याङ गाउँपालिकामा लेक लागेर एकजना पर्यटकको मृत्यु भएको छ । ङिस्याङ–३ याकखर्कमा टेन्टमा बसिरहेका स्विजरल्याण्डका नागरिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चुलु फरेष्ट जाने क्रममा टेन्टमा बसेका स्विजरल्याण्डका नागरिक...

मनाङमा वर्षापछि हिमपात, फूमा ६ इन्च हिउँ

लमजुङ / देशभर वर्षा भइरहँदा हिमाली जिल्ला मनाङमा भने हिमपात भएको छ । हिमपातका कारण माथिल्लो मनाङका बासिन्दा प्रभावित बनेका छन् । मनाङ ङिस्याङ गाउँपालिकाको हुम्डेदेखि माथिल्लो क्षेत्र र नार्पाभूमि गाउँपालिकामा हिमपात भएको छ । नार्पाभूमि...

मनाङबाट निकासी भयो ३२ किलो यार्सागुम्बा

मनाङ / मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा संकलन कार्य सम्पन्न भएको छ । उक्त क्षेत्रबाट ३२ किलो ५०० ग्राम यार्सागुम्बा निकासी भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई मनाङका प्रमुख ढकबहादुर भुजेलले असार मसान्तसम्ममा...

मनाङको तालगाउँ जोगाउन बनाएको पर्खाल मस्र्याङ्दीको बाढीले भत्कायो

लमजुङ/ मनाङको नासों गाउँपालिका–१ तालगाउँ जोगाउन बनाइएको पर्खाल मस्र्याङ्दी नदीमा आएको बाढीले भत्काएको छ । गाउँ नै डुबाउने गरी २०७८ जेठ १४, २९ र असार १ गते राती आएको बाढीले स्थानीय विस्थापित भएका थिए...

-->