शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

बारुला खाँदा मनाङमा होटल सञ्चालकसहित ८ कामदार गम्भीर बिरामी

मनाङ/जंगलबाट ल्याएको बारुला पकाएर खाँदा मनाङमा  होटल सञ्चालकसहित ८ जना कामदार गम्भीर बिरामी परेका छन् । सदरमुकाम चामे नजिकै कोतोबाट नार्पाभूमि जाने बाटो नार्पाभूमि गाउँपालिका-२ छ्याज्याको होटलबाट बाँडेको बारुला खाँदा होटल सञ्चालकसहित कामदार बिरामी...

मनाङ एयर हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, एक जना बेपत्ता

काठमाडौं/ मनाङ एयरको ९एनए–एमभी हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार प्रहरीले उद्धारको काम जारी रहेको छ । अहिलेसम्म ५...

चामेको बजेट :अधुरा योजना प्राथमिकतामा

बागलुङ/ मनाङको चामे गाउँपालिकाले झण्डै २४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउपालिकाले आगामि आर्थिक बर्षका लागि २३ करोड, ७१ लाख ५३ हजार सात सय रुपैयाँको बजेट ल्याएको हो । गाउँपालिका उपध्यक्ष मिङमार ढोमा...

मनाङेको २३ हजार, निर्वतमान मुख्यमन्त्रीको चुनाव खर्च २२ लाख

पोखरा/ गएको कात्तिक १३ गते मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङे भनेर चिनिने राजीव गुरुङसँग २४ घण्टे स्पष्टीकरण सोधेको थियो । कारण थियो,मनाङले दिएको अभिव्यक्ति । उनले ‘निर्वाचन आयोगले ३३ लाख, ३० लाख...

मनाङमा हिमपात भएपछि किसान खुसी

मनाङ/ हिमाली जिल्ला मनाङमा ढिला गरी हिमपात हुँदा किसान खुसी भएका छन् । ङिस्याङ गाउँपालिका-१, पिसाङका ७४ वर्षीय किसान याङदुङ गुरुङले ढिलै गरी भएको हिमपातले आलु र करुको उत्पादन बढ्नसक्ने बताए । ‘यहाँको मुख्यबाली आलु...

एम्बुलेन्स छैन मनाङ अस्पतालमा, बिरामी समस्यामा

मनाङ / जिल्ला अस्पताल मनाङमा एम्बुलेन्स नभएपछि बिरामीलाई समस्या भएको छ। एम्बुलेन्स अभावका कारण बिरामी समयमै स्वास्थ्य उपचार पाउनबाट वञ्चित हुँदै आएका छन्। एम्बुलेन्स अभावका कारण बिरामी उपचारका लागि अन्य सवारी साधनमा कष्टकर यात्रा गर्न...

एक्लै थोरङ्लापास पदयात्रामा निस्किएकी कोरियन महिला मृत फेला

मनाङ / मनाङ र मुस्ताङको सीमावर्ती क्षेत्र थोरङ्लापास माथि हाइक्यापमा एक कोरियन महिलाको मृत्यु भएको छ। समुन्द्री सतहदेखि करिब ५३५० मिटर अग्लो उचाइमा अवस्थित पदमार्गमा कोरियन महिला किम जेसुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

चिसो बढेपछि मनाङका सबै विद्यालय बन्द

मनाङ / कोभिड-१९ महामारीका कारण बिथोलिएको शैक्षिक सत्र यो वर्ष बैशाखबाट सुरु भयो तर निरन्तर पठनपाठन हुन पाएन । स्थानीय तहको निर्वाचन र वर्षाका कारण प्रभावित भएको हो । गत असोज तेस्रो साता बेमौसमी हिमपातका कारण...

मनाङ जिल्लाबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर भ्रष्टाचार मुद्दामा निलम्बित

पोखरा / मनाङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद टेकबहादुर गुरुङ निलम्बनमा परेका छन । भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले प्रतिनिधिसभा बैठकमा भाग लिन नपाउने भएका हुन् । मनाङबाट...

नेकपा एसको पार्टी कार्यालय प्रवेश गरेपछि मनाङेले भने, ‘मुख्यमन्त्री दिएर पनि मलाई काम छैन’

काठमाडौं / गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई नेकपा एकीकृत समाजवादीले आज पार्टी कार्यालयमा भित्र्यायो । पार्टीको केन्द्रिय कार्यालय काठमाडौंमा आयोजना गरिएको विशेष कार्यक्रममा पत्रकार र मनाङेबीच रोचक सवाल जवाफ भए ।...

-->