शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मन्त्री बन्न पाईने आशामा दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

पोखरा  / मनाङ प्रदेशसभा-२ बाट निर्विरोध निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका छन् । मनाङे गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री हुन् । उनलाई नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले सोमबार...

मनाङ प्रदेशसभा-१ मा कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित

पोखरा / मनाङको प्रदेशसभा १ मा कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित भएका छन् । उनले एमालेका राजन गुरुङलाई ३ सय ३० मतान्तरले पराजित गरेका हुन् । मुनिन्द्रले १ हजार २ सय ५५ मत पाउँदा राजनले ९...

१५ लाखको रक्सी काण्ड:दिपक मनाङेलाई २५ हजार जरिबाना

पोखरा / निर्वाचन आयोगले गण्डकी प्रदेश सभा सदस्य मनाङ (२) का उमेदवार एवम् गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई २५ हजार रुपैयाँ जरिबाना गरेको छ । गुरुङले निर्वाचन आचारसंहिता प्रतिकूल...

दीपक मनाङेको क्षेत्रमा स्वतन्त्रको मात्रै लडाई

पोखरा / गण्डकीका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) को क्षेत्र मनाङ ‘ख’ मा दुइजनाको मात्रै उमेदवारी परेको छ । उक्त क्षेत्रबाट मनाङे र एकजना स्वतन्त्र उमेदवारबीच प्रतिष्पर्धा हुने भएको छ । रोचक के छ...

वर्षासँगै हिमाल पारीको जिल्ला मनाङमा हिमपात

चामे/मनाङका नार्पा भूमि गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकाका केही स्थानमा हिमपात भएको हो । मनाङमा गएको मंगलबारदेखि निरन्तर वर्षा भइरहेको र बिहिबार दुई गाउँपालिकामा हिमपात भएको प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले बताए । उनका अनुसार...

मनाङको नार्फाभूमिमा निःशुल्क स्वास्थ्य शिविर

पोखरा/ गण्डकी प्रदेशको दुर्गम जिल्ला मनाङमा निशुल्क स्वास्थ्य शिविर गरिएको छ । यहाँको इन्द्रदल गुल्मले नार्फाभूमी गाउँपालिकामा पाचँ दिने स्वास्थ्य शिविर गरेको हो । गुल्मपति दिनेश मल्लको कमाण्डमा सडक सञ्जाल नभएको भौगोलिक हिसाबले विकट तथा...

दीपक मनाङेलाई कांग्रेसको साथ, ‘ख’ मा उम्मेदवार नउठाउने

मनाङ – नेपाली कांग्रेसले आगामी ४ मंसिरमा हुने आम निर्वाचनमा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई लाई समर्थन गर्ने भएको छ। कांग्रेसले मनाङ १ (ख) मा प्रदेशसभा सदस्यमा मन्त्री गुरुङलाई...

मनाङमा एमाले अधिवेशन: वहुमत ल्याउने उपमहासचिव गुरुङको दावी

मनाङ / नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टी बहुमतका साथ विजयी हुने दावी गरेका छन् । एमाले मनाङको चौथो जिल्ला अधिवेशनलाई बिहीबार सदरमुकाम चामेमा उदघाटन...

मनाङको चामेमा एमालेका लोकेन्द्रबहादुर र नार्पाभूमिमा कांग्रेसका कोन्जो तेन्जिङ विजयी

मनाङ – जिल्लाको चामे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका लोकेन्द्रबहादुर घले विजयी भएका छन् । घलेले ३२० मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाए । घले यसअघि...

मनाङमा ६२.६० प्रतिशत मतदान, मतगणना सुरु

मनाङ – जिल्लाका ३ वटा स्थानीय तहमा मतगणना सुरु भएको छ । नार्पाभूमिबाहेक ३ वटै गाउँपालिकामा मतगणना सुरु भएको हो । सर्वदलीय बैठकपछि चामे, मनाङ ङिस्याङ र नासों गाउँपालिकामा मतगणना सुरु भएको छ । मुख्य निर्वाचन...

-->