मनाङ, २२ असार– जिल्लाको नासों गाउँपालिका–५ थोंचेका वडाध्यक्ष छिरिङ ग्याल्पो पुनेलको सोमबार निधन भएको छ । पचास वर्षीय पुनेलको हृदयाघातका कारण निधन भएको हो ।
नेपाली कांग्रेसबाट निर्वाचित भई गाउँपालिकाका प्रवक्ता रहेका उनको उपचारका क्रममा...
अवैध वनलसुनसहित मनाङमा दुई जना पक्राउ
मनाङ, १९ असार – जिल्ला प्रहरी कार्यालय मनाङले अवैध जडिबुटीसहित २ जनालाई पक्राउ गरेको छ । गोरखाको धार्के गाउँपालिका-५ को गुम्जा गाउँका कान्छा भन्ने माइला गुरुङ र सोही गाउँपालिका-७ को लापु गाउँका जितबहादुर गुरुङलाई...
मनाङका १६ सरकारी कार्यालयलाई गण्डकी सरकारको सोलार सहयोग
पोखरा, १८ असार – बाढीपहिरोबाट क्षति पुगेर विधुत अवरुद्ध भएपछि गण्डकी प्रदेश सरकारले मनाङका १६ वटा सरकारी कार्यालयलाई सोलार प्रदान गरेको छ । करीव १९ लाख रुपैयाँ लागतको सोलार प्यानल, इन्भर्टर र ब्याट्री खरिद...
बाढीपहिरोको कहरमा बजेटको बाध्यता : सात पालिकाको आएन बजेट
पोखरा, १२ असार– मनाङको धारापानीस्थित नासों गाउँपालिकाको कार्यालय बगाउँदै गर्दा कर्मचारी कार्यालयमै थिए । उनीहरु आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट र चालु आर्थिक बर्षका योजनाहरु फरफारकको काममा व्यस्त थिए ।
मस्र्याङ्दी नदी उर्लिएर...
मनाङबाट ६३ जनाको उद्धार,सेनाले पोखरा र काठमाण्डौँ पठायो
पोखरा,९ असार– मनाङमा राहत सामग्री ढुवानी गर्न गएको नेपाली सेनाको टोलीले नेपाली सेनाले मनाङबाट ६३ जनाको उद्धार गर्दै पोखरा र काठमाण्डौँ लगेको छ ।
देशको विभिन्न स्थानमा गएको बाढिपहिरोमा खोज,उद्धार तथा राहत वितरण गर्न खटिएको...
जसको पहिरोमा ३ सय २६ वटा भेडा पुरिए…
पोखरा, ८ असार– सयौं भेडाबाख्राको हुल । भेडाहरुलाई पछ्याउँदै हिँडिरहेका ४ वटा ठूला भोटेकुकुर । भेडाहरुको चाल र घाँटीमा झुन्डाइएको घन्टीबाट आवाज आउँदा गाउँ नै संगीतमय हुन्थ्यो । भेडाका बथानै लिएर गाउँ पस्दा सबैले...
खाद्यान्न र खानेपानीको अभावमा मनाङका बाढीपीडित
पोखरा, ७ असार – एउटै कोठामा ४५ जना । बाढी र पहिरो आउँदै गर्दा घरबाट जे जति खानेकुरा ल्याउन भ्याए, त्यही बाँडिचुडी खान्छन्, उनीहरु । यी ४५ जनाको एउटै मेस छ, जहाँ सबैका लागि...
हाइड्रोको गाउँमै छैन उज्यालो !
बाढी, पहिरोले मादीका हाइड्रोमा अर्बौंको क्षति ।
पोखरा, ६ असार– गएको चैत महिनामा पोखरामा भएको एक कार्यक्रममा बोल्दै मादी गाउँपालिका प्रमुख वेदबहादुर गुरुङ ‘श्याम’ले भनेका थिए, ‘ऊर्जाको नाममा गाउँगाउँ पस्ने हाइड्रो योजनाले प्राकृतिक सुन्दरतामात्रै बिगारेको...
मनाङ बाढीपहिरो: दुई कर्मचारी ओडारमा, उद्धारका लागि अपिल
पोखरा, ५ असार – अविरल वर्षाका कारण मनाङमा आएको बाढी पहिरोमा परेका दुई कर्मचारी र स्थानीयको अझै उद्धार हुन सकेको छैन् । फिल्डमा गएका जिल्ला बन कार्यालय मनाङका दुई कर्मचारी अझै ओडारमा छन् ।...
खुल्यो थुनिएको मर्स्याङ्दी, जोखिम कायमै
पोखरा, ५ असार– मनाङमा थुनिएको मर्स्याङ्दी नदी खुलेको छ । थुनिएको नदी खुले पनि तल्लो तटीय भूभागको जोखिम नटरेको जिल्ला प्रशासन कार्यालय मनाङका सिडिओ विष्णु लामिछानेले जानकारी दिए ।
‘लगातार परेको पानीले अहिले मर्स्याङ्दीमा माटो,...