शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मनाङको हिमाली भेगमा यार्सा टिप्न गएका ५६ जनाको उद्धार

पोखरा, ५ असार – मनाङको उच्च हिमाली भेगमा यार्सा टिप्दा अलपत्र परेका ५६ जनाको शुक्रबार उद्धार गरिएको छ । नार्पाभूमि गाउँपालिकाको फू लेकमा यार्सा टिप्न गएकाहरु भारी वर्षापछि सम्पर्कविहीन भएका थिए । उनीहरु ५...

मनाङमा बाढी: राहत लिएर गएका मुख्यमन्त्री उतै रोकिए

पोखरा, ४ असार – नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाल नेतृत्वको सरकारले गण्डकीका ९ जिल्लामा सम्भावित् विपद् व्यवस्थापनको लागि ५/५ लाख रुपैयाँ विनियोजन गरे । मनाङ र मुस्ताङमा बाढीपहिरोले कम क्षति पु¥याउने आँकलनसहित...

मनाङमा मनसुन: चार महिनामा पर्ने पानीको दुईतिहाइ ५ दिनमै पर्यो

मनाङ, ४ असार – मनाङमा मनसुनको चार महिनामा पर्ने पानीको दुई तिहाइ ५ दिनमै परेको छ । जल तथा मौसम विज्ञान विभागले मंगलबार मात्रै मनाङमा ८२ दशमलव २ मिलिमिटर वर्षा भएको जनाएको छ ।...

मनाङमा बाढी : बस्ती डुब्यो, गाउँ नै ‘सञ्चारविहीन’

पोखरा, २ असार – मनसुसनको सुरुमै आएको बाढी पहिरोले मनाङका सयौं घर डुबानमा परेका छन् । बस्ती नै डुबानमा पर्दा मनाङका धेरै गाउँ सम्पर्कविच्छेद हुन पुगेको छ । मनाङ जिल्लालाई पनि ठूलो क्षति पु¥याएको...

विपद् बोकेको बर्खा सुरु, गण्डकीका ११ हजार बढी जोखिममा

पोखरा, २ असार – गत बर्खामा गण्डकी प्रदेशभर असारदेखि असोजसम्म बाढी, पहिरोबाट १ सय ३६ जनाले ज्यान गुमाए । पहिरोमा परी हराइरहेका २५ जनाको अवस्था अझै अज्ञात छ । ती प्राकृतिक विपद्बाट पीडित परिवारको...

बाढीले मनाङको चामेमा ६ घर बगायो, प्रहरी कार्यालय नै डुबानमा

पोखरा, १ असार – मनाङको दुईवटा खोलामा बाढी आउँदा सदरमुकाम चामेमा ६ घर बगाएको छ । जिल्ला प्रहरी कार्यालय मनाङका डीएसपी सुवास खड्काका अनुसार बजारका अरु थुप्रै पसल पनि बाढीले बगाएको छ । ‘यहाँ ट्रस्ट...

बाढीपहिरोग्रस्त क्षेत्रमा तत्काल उद्धार र राहतमा खट्न मुख्यमन्त्री पोखरेलको निर्देशन

पोखरा, १ असार – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लगातारको वर्षाका कारण मनाङमा भएको क्षतिप्रति दुख प्रकट गर्दै तत्काल उद्धार र राहतका लागि स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री पोखरेलले मनाङका प्रमुख जिल्ला...

मनाङमा बाढीले बेलिब्रिज र विद्युतगृह बगायो

चामे, मनाङ, १ असार – लगातारको वर्षापछि आएको बाढीले मनाङमा वितण्डा मच्चाएको छ । त्यहाँ रहेको विद्युत गृह, बेलिब्रिज र काठेपुल बगाएको छ । त्यस्तै तालगाउँको आधा बस्ती पनि डुबानमा परेको छ । सोमबार साँझदेखि...

संघीयताका ‘मसिहा’ मनाङे !

पोखरा, ३० जेठ– चैत २५ गते माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो । आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने थापा पाएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वैशाख १ गते राति १२ बजे एकाएक सदनको अधिवेशन अन्त्य गरिदिए...

दीपक मनाङे १० दिने मन्त्री

पोखरा, २६ वैशाख– गएको वैशाख १६ गते मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दीपक मनाङेको नाउँबाट चर्चित राजिव गुरुङ गण्डकीको युवा तथा खेलकुद मन्त्री नियुक्त भए । सामाजिक विकास मन्त्रालय टुक्र्याएर मुख्ममन्त्री...

-->