पोखरा, २४ वैशाख – गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शुक्रबार आफ्नो फेसबुक स्टाट्समा गण्डकीका ११ जिल्लाका अध्यक्षहरुले पार्टी एकताको अपिल गर्दै निकालेको विज्ञप्ति पोष्ट गरे । विज्ञप्तिप्रति उनले आफ्नो विचार त...
मनाङमा चामेले बनायो १० शैयाको आइसोलेसन कक्ष
मनाङ, २१ वैशाख – मनाङमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि स्थानीय तहले सतर्कता अपनाउन थालेका छन् । मनाङको चामे गाउँपालिकाका ४ जनामा संक्रमण देखिएपछि गाउँपालिकाले १० शैयाको अस्थायी आइसोलेसन कक्ष निर्माण गरेको छ ।
गाउँपालिकामा...
गण्डकीमा मन्त्रिमण्डल विस्तार, दीपक मनाङे बने युवा तथा खेलकुद मन्त्री
पोखरा, १६ वैशाख – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् । स्वतन्त्र सांसद दीपक मनाङे भनिने राजिव गुरुङ युवा तथा खेलकुद मन्त्री बन्दैछन् । सामाजिक विकास मन्त्रालयबाट फुटाएर युवा तथा...
दीपक मनाङेले पनि मुख्यमन्त्रीको साथ छोड्ने संकेत, मागे स्वतन्त्र सिट
पोखरा, १४ वैशाख – गण्डकी प्रदेश सभाका स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ले पनि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई दिएको साथ छोड्ने संकेत गरेका छन् । उनले अहिले आफूले कुनै ‘माइन्ड मेकअप’ नगरेको तर, जनमोर्चाले जे...
पोखरा, ९ तैच– जिल्ला अस्पताल भवन बनाउन सिमेन्ट बोकेर उकालो लागिरहेको ट्रक मनाङको नासों गाउँपालिका ४ कोतोमा पुग्दा नपुग्दै ब्रेकमा समस्या आयो । पहाडको अप्ठ्यारो बाटो त्यसमाथि ‘हेभ्भी वेट’ ट्रक ।
चालकले उकालो सहज बनाउन...
मनाङ ट्रक दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ६ पुग्यो, २ घाइते
पोखरा, ८ चैत– मनाङमा शनिबार साँझ ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । साँझ करिब साढे ३ बजेतिर मनाङको नासों गाउँपालिका ३ मा दुर्घटना भएको थियो ।
दुर्घटनामा २ जना घाइते भएको त्यसमध्ये...
मनाङको नासों गाउँपालिकामा ट्रक दुर्घटना हुदाँ ५ जनाको मृत्यु
लमजुङ, ७ चैत – मनाङको नासों गाउँपालिका-४, खोत्रोमा शनिबार दिउँसो ट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । घटनास्थलमै ३ जनाको मृत्यु भएकोमा उपचारका लागि लमजुङ ल्याउने क्रममा थप २ जनाको बाटोमै...
मनाङमा हिमपात, तापक्रम माइनस नौ डिग्री
मनाङ, २३ माघ– हिमालपारिको जिल्ला मनाङमा शुक्रबार बिहानबाट हिमपात भएको छ । हिमपातसँगै मनाङको जनजीवन प्रभावित भएको छ । मनाङको तापक्रम घटेर माइनस नौ डिग्री सेल्सियस पुगेको छ । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु...
एन्फाको साधारणसभा सम्पन्न, मनाङ्लाई पुर्ण सदस्य मान्यता
पोखरा, ६ माघ – गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको अखिल नेपाल फुटबल संघले पुर्ण सदस्यता मान्यता पाएको छ । यस अघि अस्थाई सदस्यता पाएको मनाङले मंगलबारदेखि भने पुर्ण सदस्यता प्राप्त गरेको हो । अखिल...
स्रोतसाधनको अभावमा डेढ महिना वितिसक्दा समेत निभेन मनाङको डढेलो
पोखरा,२८ पुस–हिमाल पारीको जिल्ला मनाङको चामे गाउँपालिका–२ थानचोकको वनमा आगेको डढेलो स्रोत साधनको अभावका कारण डेढ महिना वितिसक्दा समेत नियन्त्रणमा आउन सकेको छैन । मंसिर ११ गते देखि लागेको आगो अझैँ पनि नियन्त्रणमा आउन...