पोखरा, ८ असार – गण्डकी प्रदेशसभा सदस्य राजिव गुरुङ ‘दीपक मनाङे’ ले गण्डकी प्रदेशसभाको अर्थ तथा लेखा समितिको सदस्यबाट राजीनामा घोषणा गरेका छन् । गण्डकी प्रदेशसभाको बैठक चलिरहँदा उनले ‘समितिमा बसेर काम गर्न नसकिने...
मनाङमा पहिलो संक्रमित भेटिए, गण्डकीमा थप ४२ जनामा संक्रमण
पोखरा, ४ असार– गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले विहिवार विहान सार्वजनिक गरेको तथ्यांक अनुसार गण्डकी प्रदेशका चार जिल्लामा संक्रमण थपिएको हो। जस अनुसार मनाङमा पहिलो...
सात प्रदेशमध्ये गण्डकीलाई सबैभन्दा कम अनुदान !
पोखरा, १७ जेठ – आउँदो आर्थिक वर्ष २०७७÷०७८ को लागि गण्डकी प्रदेशले सबैभन्दा कम अनु्दान पाएको छ । संघीय सरकारले गरेको अन्तरसरकारीवित्तीय हस्तान्तरणमा गण्डकीले विभिन्न शीर्षकमा १३ अर्ब ३५ करोड ९९ लाख अनुदान पाएको...
खाद्यान्न सामाग्री आयात गर्न प्रदेश सांसद मनाङेको माग
पोखरा, १६ बैशाख – कोरोना (कोभिड–१९) संक्रमणसँग जुध्न लकडाउनको समय लम्ब्याउन र त्यसका लागि मध्यनजर गर्दै सरकारलेनै छिमेकी मुलुकबाट खाद्यान्न सामाग्री सरकारले समयमानै आयात गर्न गण्डकी प्रदेश सांसद दिपक मनाङेले आग्रह गरेका छन् ।...
गण्डकी प्रदेशमा ३ हजार १ सयको आरडिटी परीक्षण
पोखरा, ३ बैशाख – सरकारले तोकेको मापदण्ड अनुसार गण्डकी प्रदेशमा विदेशबाट फर्किएका, कोरोना संक्रमितको सम्पर्कमा आएका र उनीहरुको घरछेउका ३ हजार १ सय ७ जनाको द्रुत परिक्षण (आरडिटी परीक्षण) गरिएको छ । उनीहरुमध्ये बुधवार...
डेढ महिनासम्म लोमान्थाङ र नारफू जान पर्यटकलाई प्रतिबन्ध
पोखरा, ९ चैत – चीनसँग सीमा जोडिएको मुस्ताङको लोमान्थाङ र मनाङको नारफू क्षेत्रमा पर्यटकलाई प्रतिबन्ध लगाइएको छ । सीमाक्षेत्रमा अवाञ्छित गतिविधि हुनसक्ने, नेपालबाट तिब्बत र तिब्बतबाट नेपाल प्रवेश गर्नसक्ने भन्दै सरकारले मनाङको नारफू र...
मनाङमा विपद व्यवस्थापन पुर्व तयारी तथा सचेतना कार्यक्रम
मनाङ, ३ पुस – जिल्ला प्रहरी कार्यालयको आयोजनामा मनाङ चामे गाउँपालिकामा विपद ब्यवस्थापनको पुर्व तयारी तथा सचेतना कार्यक्रम समपन्न गरिएको छ । चामे गाउँपालिका वडा नं. ५ को वडा कार्यालयमा विपद ब्यवस्थापनको पुर्व तयारी,...
सडकको हिउँ पन्छाउदै मनाङ प्रहरी (फोटो फिचर)
मनाङ, २९ मंसिर – शुक्रवारदेखिदेखि परेको हिमपातले अवरुद्ध मनाङको सदरमुकाम चामे वरपरको सडक स्थानीयको सहभागितामा प्रहरीले आईतवार खुलाएको छ । चामे-१ तिमाङदेखि मनाङ ङिस्याङ-९ खाङसारसम्मको अबरुद्ध सडक प्रहरी परिचनालन गरि स्थानीयको सहभागितामा खुला गरेको...
मनाङमा खोलामात्रै होईन, झरना पनि जमेर सिसा बन्यो !
मनाङ, २८ मंसिर – हिमाली जिल्ला मनाङमा चिसो अधिक बढेको थालेको छ । रात र बिहानीको समयमा तापक्रम माइनस १२ डिग्री सेल्सियससम्म झर्न थालेपछि जनजीवन नराम्ररी प्रभावित भएको छ। चिसो बढेपछि बढेपछि नियमित कामकाज...
मनाङको तापक्रम -०६ डिग्री ,आठ से.मि हिमपात
मनाङ,२७ मंसिर – मनाङको सदरमुकाम चामे बजार सहित विभिन्न स्थानमा बिहान ९ बजेदेखि भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नार्पाभुमी गाउँपालिका र ङिस्याङ गाउँपालिकाको हुम्दे बजारमा ८ सेमि सम्म हिउँ जमेको प्रहरिले जनाएको...