सेताम्मे हिउँले भरिएको मनाङको हुम्दे बजारमा गस्ती गर्दै प्रहरी
मनाङ, २६ मंसिर – अहिले देशभरी मौसम चिसो छ । उच्च हिमाली भेगमा त हिउँ नै परेको छ । वुधवार रातीदेखि परेकोले हिउँले मनाङका माथिल्लो भेगका मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभुमी गाउँपालिका क्षेत्र सेताम्मे...
मनाङमा लैंङ्गिक हिंसा विरुद्ध नागरिक र्याली
मनाङ, २४ मंसिर – लैङ्गिक हिंसा विरुद्ध १६ दिने सचेतना अभियान अन्तरगत मनाङ प्रहरीले मंगलवार नागरिक सहभागी र्याली, पर्चा वितरण सहितको कार्यक्रम गरेको छ । जिल्ला सदरमुकाम चामे बजार स्थित चामे गाउँपालिकाको कार्यालय अगाडीवाट...
जापानी पर्यटक मनाङको सिङगी होटलमा मृत फेला
मनाङ, २१ मंसिर – माथिल्लो मनाङ क्षेत्रको ङिस्याङ गाउँपालिका-४ मनाङ गाउँको एक हिमालयन सिङगी होटलमा विदेशी पर्यटक मृत अवस्थामा भेटिएका छन् । डीएसपी टीकाबहादुर कार्कीका अनुसार मनाङ गाउँको हिमालयन सिङगी होटलमा जापनिज नागरिक पासपोर्ट...
अपराध न्यूनीकरणका लागि नाँचेमा प्रहरी-नागरिक अन्तरक्रिया
मनाङ, ९ मंसिर – अपराधिक क्रियाकलाप न्यूनीकरण गर्नका लागि नागरिक र प्रहरीको भूमिकाका वारेमा हिमालपारीको जिल्ला मनाङको नासों गाउँपालिका-२ नाँचेमा नागरिक प्रहरी अन्तरक्रिया कार्यक्रम सोमवार समपन्न भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत...
क्याङ-छिमी नाकासम्मको बाटो अध्ययन टोली तिब्बती नाकामा
लमजुङ, ८ मंसिर – मनाङको नार्पाभूमि गाउँपालिका ४ र ५ फु गाउँका बासिन्दा हिउँ र भीरपहरा छिचोल्दै नेपाल र तिब्बत (चीन) को सीमा पुगेका छन् ।विकट फु गाउँबाट करिब १२ घण्टा लाग्ने बाटो २ दिन...
प्रहरी विद्यालय सम्पर्क कार्यक्रम मनाङमा प्रभावकारी
मनाङ, २६ कार्तिक – जिल्ला प्रहरी कार्यालय मनाङले सञ्चालन गरेको प्रहरी विद्यालय सम्पर्क कार्यक्रम प्रभावकारी भएको छ । जिल्लाका माध्यमिक विद्यालयमा सञ्चालन गरिएको कार्यक्रमबाट विद्याथी, शिक्षक लाभन्वित भएका छन । यो कार्यक्रम मार्फत प्रहरीले...
पर्यटकको सुरक्षा गर्दै तिलिचो तालमा पुग्यो प्रहरी
मनाङ, २८ असोज – यतिवेला जिल्लामा आउने पर्यटकको लागि सिजन सुरु भएको छ । आफ्नो महत्वपूर्ण समयको ब्यवस्थापन गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरु जिल्ला भित्रिनेको संख्या बढ्दै छ । जिल्ला आउने पर्यटकको रोजाई तिलिचो...
मनाङको उच्च स्थानमा रहेको कजिन सारा तालमा महोत्सव
मनाङ, १७ असोज – केही समयअघि मात्र पत्ता लागेको हो मनाङको ५ हजार २ मिटर उचाइमा रहेको सिंगर (कजिन सारा) ताल । यतिवेला उच्च स्थानमा रहेको सोही ताल क्षेत्रमा महोत्सव आयोजना गरिएको छ ।...
म्यार्दी खोलामा बेलिब्रिज: मनाङ आउने सडक मार्ग जोडियो
मनाङ, १० असोज – तीन महिनादेखि सडक मार्गबाट सिधा सम्पर्क टुटेको मनाङ शुक्रवारदेखि जोडिएको छ । लमजुङ र मनाङ सिमाना म्यार्दी खोलाको बेलिब्रिज बाढीले बगाएको ३ महिनापछि बनेपछि सडक मार्गबाट मनाङ जोडिएको हो ।...
घटस्थापनामा गण्डकी प्रदेशमा सार्वजनिक बिदा
पोखरा,१० असोज -गण्डकी प्रदेश सरकारले घटस्थापनाको दिन अर्थात असोज १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रीपरिषदको विहीबारको बैठकले घटस्थापनाको दिन बिदा दिने निर्णय गरिएको प्रदेशका भौतिक पूर्वाधारमन्त्री तथा प्रवक्ता रामशरण बस्नेतले...