शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

यो वर्ष मनाङमा चाँडै पर्यो हिउँ,माइनस आठमा झर्‍यो तापक्रम

चामे, २ मंसिर – हिमाली जिल्ला मनाङको बस्तीसम्म हिउँ पर्न थालेको छ । माथिल्लो क्षेत्रमा भाईटीकाको दिन सोमबार दिउँसोबाट हिउँ परेको हो । दिउँसोदेखि निरन्तर हिउँ परेपछि मनाङमा चिसो बढेको छ । मनाङ ङिस्याङ...

वर्षको पहिलो हिमपातपछि मुस्ताङका डाँडाकाँडा सेताम्मे

जोमसोम, १ मंसिर – हिउद सिजनमा मुस्ताङमा पहिलो हिमपात सुरु भएको छ । भाईटीकाको दिन सोमबार बिहानैदेखि मुस्ताङको उत्तरीक्षेत्रको लोमान्थाङ गाउँपालिका र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा वर्षको पहिलो हिउँ परेको छ । त्यस्तै जिल्लाको वारागुङ...

फरक छ मनाङको दसैं

पोखरा, ९ कात्तिक – पूर्वमा ताप्लेजुङको लेलेप र ओलाङचुङ्गोलादेखि कर्णालीको हुम्लाको लिमीसम्मको उच्च हिमाली भूभागमा बसोबास गर्ने मंगोलियन समूहमा प्रायः जातजातिहरूले दसैं खासै मनाउँदैनन् । तर, यस्तै हिमाली भूगोलमा बस्ने मनाङका गुरुङ लगायतका जातिले...

मनाङमा एउटै ठेकेदारको राज, ठेक्का लिने, काम नगर्ने !

मनाङमा एउटै ठेकेदार कम्पनीले राज गर्दै आएको झण्डै पाँच वर्ष भएको छ। पाँच वर्षअघि असारमा द क्याराभान कम्पनीले मनाङको दूधखोलामा पुल बनाउने ठेक्का पायो। एक वर्षभित्रै सक्ने गरी मृत सञ्जीवनी, खड्का कृष्ण र क्याराभानले...

निसीखोलाले थाल्यो प्रसुती प्रतिक्षा घर बनाउने काम

बागलुङ, १ भदौ– जिल्लाको निसीखोला गाउँपालिकाले प्रसुती प्रतिक्षा घर निर्माण थालेको छ । स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिला तथा उनीहरुका कुरुवाको सहजताका लागि प्रसुती प्रतिक्षा घर निर्माण थालिएको हो । बोहोरागाउँ स्वास्थ्य चौकी...

ढोरपाटनका पीडितलाई दिपक मनाङ्गेको सहयोग

पोखरा, २३ भदौ– गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ (दिपक मनाङ्गे) ले ढोरपाटन नगरपालिकाकोे दैवी प्रकोप राहत कोषमा आर्थिक सहयोग गरेका छन् । गुरुङले राहत कोषमा पचास हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । भदौ...

व्यापार, महेन्द्र र मनाङ !

मनाङेहरु सबैभन्दा बढी कमाउँछन् । तथ्याङ्क अनुसार मनानबासीको वार्षिक आम्दानी १९५९ डलर रहेको छ । मनाङेको यो आम्दानी प्रदेश सदरमुकाम पोखराको भन्दा बढी हो । हिमालको बीचमा रहे पनि हिमालपारिको जिल्ला हो, मनाङ ।...

मनाङे स्याउ : हिमालयन फ्रेस !

पोखरा, ४ भदौ– हिउँ परेपछि मनाङको जनजीवन ठप्प हुन्छ । आम मान्छेलाई लोभ्याउने हिउँले मनाङेहरुलाई घरभित्र थन्क्याउँछ, बेसी झर्न बाध्य बनाउँछ । ३५१९ मिटरको उचाईमा रहेको मनाङ सीमित खेतियोग्य जमिन र उत्पादनमा रमाउँछ ।...

मनाङ बन कार्यालयले गर्यो ९५ प्रतिशत प्रगति

चामे (मनाङ), २५ साउन- हिमालपारीको जिल्लामा रहेको डिभिजन वन कार्यालय मनाङले गत आर्थिक बर्षमा ९५ प्रतिशत प्रगति हासिल गरेको छ । आर्थिक बर्ष २०७६÷०७७ मा ९५ दशमलव १८ प्रतिशत प्रगति हासिल गरेको डिभिजन बन...

हिमालपारीका जिल्लाका आइसोलेसन खाली

पोखरा, ३० असार– संक्रमण जितेर घर फर्कनेको संख्यासमेत बढ्दै गर्दा गण्डकीका २ जिल्ला कोरोरामुक्त बनेका छन् । हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा संक्रमित भएका १–१ जनाले कोरोनालाई जितेपछि ती दुबै जिल्ला कोरोना कहरबाट हाललाई...

-->