एमाले गण्डकीले टुंगो लगायो ११ जिल्लाका २९ पालिकाका उम्मेदवार (नामावलीसहित)
पोखरा – नेकपा एमाले गण्डकी प्रदेश कमिटीले ११ जिल्लाका २९ पालिकाका उम्मेदवारहरुको अन्तिम टुंगो लगाएको छ । पालिकाहरुबाट सर्वसम्मत रुप आएका र केही पालिकाहरुको छनोटको आधारमा उम्मेदवारहरुको अन्तिम टुंगो लगाइएको एमालेले जनाएको छ ।...
दीपक मनाङेको सम्पत्ति : २२ तोला सुन, १० लाख नगद, २ करोड ऋण
पोखरा – गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । केही समय पहिले आफ्नो सम्पतिबारे आफैं ‘कन्फ्युज’ रहेको बताए उनले अर्कैको नाममा जग्गा र आफू ऋणमा...
पर्यटनमा पलायो आश !
पोखरा/ फेवातालमा २० वर्षदेखि डुङ्गा चलाउँदै आएकी तारा विकलाई दशैं अघिदेखि नै भ्याइ–नभ्याइ छ । पोखरा घुम्न आएका नेपालीलाई डुङ्गा चढाएर बाराही मन्दिर लैजान होस् या ताल घुमाउँदा नै किन नहोस् ! दिन बितेको...
३ महिनापछि बल्ल खुल्यो मनाङ जोड्ने सडक
पोखरा/बाढी–पहिरोका कारण अवरुद्ध बनेको मनाङको सडकखण्ड ३ महिनापछि सञ्चालनमा आएको छ । मनाङको भ्राताङ भीरमा पहिरोले पुर्याएको क्षति मर्मत गरिएपछि सडक सञ्चालनमा आएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए ।
भ्राताङ भीरको सडक...
आउजाउ गर्न जीर्ण तुइनकै भर
पोखरा/मनसुनको सुरुआती समयमै आएको बाढी, पहिरोले मनाङको नासों गाउँपालिका भवन नै पूर्ण रुपमा क्षति पु¥याएपछि कार्यालय नै सर्नुप¥यो । आफ्नो क्षेत्रलाई नै बाढी, पहिरोले ‘अपायक’ र सेवा प्रवाह गर्न असमर्थ बनाइदिपछि जिल्ला नै छोडेर...
‘लाइफलाइन’ बाटो ध्वस्त, दर्जन पुल फेरि बनाउनुपर्ने !
पोखरा/ मनसुनको सुरुआतमै आएको बाढी, पहिरोले मनाङका विभिन्न सडक सञ्जालमा गम्भीर क्षति पु¥याएको छ । उपल्लो तथा तल्लो मनाङ जोड्नेमात्रै नभई अन्य जिल्लासँग जोड्ने बाटो र पुलसमेत बाढीले बगाइदिएपछि हिमाली जिल्ला मनाङ सडक सम्पर्क...
‘आकासभरि हेली आउँछ, राहत आउँदैन’
पोखरा/ जेठको अन्तिमसम्म मनाङको तालगाउँको परिचय छुट्टै थियो । कञ्चन मस्र्याङ्दी नदी किनारको सुन्दर बस्ती । त्यसमाथि छङ्छङी बगेको झरना । हिमाली जिल्लाको तल्लो भेग भएर आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्थ्यो ।
तर, असार...
बाढीपहिरो छिचोल्दै मनाङ र मुस्ताङका सबैलाई खोप
पोखरा/कोरोना भाइरसबाट ज्यान जोगाउन अचुक उपाय नै खोप भएको स्वास्थ्यकर्मीहरु बताउँछन् । सहर बजारमा मात्र नभई गाउँमा समेत कोरोना विरुद्धको खोप हारालुछ चलिरहँदा हिमाली जिल्ला मनाङ र मुस्ताङका नागरिकले भने खोप पाएका छन् ।
अहिले...
मस्र्याङ्दीको बाढीले झोलुङ्गे पुल बगायो, उपल्लो मनाङसँग सम्पर्क टुट्यो (भिडियोसहित)
बागलुङ, ६ साउन– मनाङ सदरमुकाम चामेबाट माथिल्लो मनाङ जाने गरी मस्र्याङ्दी नदीमा निर्माण भएको झोलुंगे पुल बाढीले बगाएको छ । मंगलबार राती उपल्लो मनाङमा भएको भारी वर्षासँगै मस्र्याङ्दी नदीमा आएको बाढीले पुल बगाएको हो...
चामेको नवौं गाउँसभा सकियो, नीति कार्यक्रम र बजेट पारित
मनाङ, २५ असार– बाढी र पहरोको कहर छिचोल्दै मनाङको चामे गाउँपालिकाले बुधबार नवौं गाउँसभा सम्पन्न गरेको छ । हिमाली जिल्ला मनाङको सदरमुकाममा रहेको गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि ३४ करोड ४१ लाख...