शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

अन्नपूर्ण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प

अन्नपूर्ण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प


  • ढोरपाटन संवाददाता
  • मंसिर ६ २०८१, बिहिबार

पोखरा/ कास्की र मनाङको सीमामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान १० बजेर १३ मिनेटमा अन्नपूर्ण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो। यो क्षति नगर्ने खालको सानो भूकम्प हो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->