शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

उपल्लो मुस्ताङको पर्यटनमा चुनौति: सडक र महँगो शूल्क

मुस्ताङ, १५ कात्तिक-सडक र महँगो प्रवेश शूल्क उपल्लो मुस्ताङको पर्यटन विकासको चुनौतिको रुपमा देखिएको छ । नेपाल भ्रमण वर्ष मनाउने तयारी भइरहेका बेला केही वर्षयता उपल्लो मुस्ताङ भ्रमणमा आउने विदेशी पर्यटकको बढ्न सकेको छैन्...

मुस्ताङमा पर्यटनमन्त्री योगेशको उद्घोष : चराङमा बिमानस्थल बन्छ

जोमसोम, ११ कात्तिक – संस्कृति पर्यटन तथा नागरिक उड््यन मन्त्री योगेश भट्टराईले हिमालपारीको जिल्ला मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउपालिका–१ चराङमा बिमान स्थल निर्माण गर्ने बताएका छन् । सोमबार काठमान्डौबाट हेलिकप्टर मार्फत पोखरा हुदै उपल्लो मुस्ताङको...

विश्वशान्तिको कामना गर्दै कागबेनीमा ‘डोल्मा युल्दोक’ पुजा

जोमसोम,९ कात्तिक – धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका कागबेनीमा विश्वशान्तिको कामना गर्दै ३ दिने ‘डोल्मा युल्दोक पुजा सुरु भएको छ । धार्मिक पुजाका लागि वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आर्थिक सहयोग गरेको छ...

मुक्तिनाथमा लेक लागेर भारतीय महिलाको मृत्यु

मुस्ताङ, ८ कात्तिक – जिल्लाको प्रशिद्ध मुक्तिनाथ मन्दिर दर्शन गर्न आएकी एक भारतीय महिलाको शुक्रबार लेक लागेर मृत्यु भएको छ। भारत तामेलनाडु मधुराइ घर भएकी ६० वर्षीया गीताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले...

घरबास खोज्दै ठिनी पुग्छन् मुस्ताङ आउने पर्यटक

मुस्ताङ, ६ कात्तिक – हिमालपारिको जिल्ला मुस्ताङ । मनोरम दृष्यले भरिपूर्ण छ । देश तथा बिदेशका पर्यटकको गन्तव्य बनेको मुस्ताङ हेर्दा जति मनोरम छ घुम्दा थकाई उत्तिकै लाग्छ । सा–साना बस्तीहरु । घाँसादेखि कोरल्ला...

रहश्यमयी लोमान्थाङको गुफामा रहेको कोठा नम्बर ३०३ !

लोमान्थाङ(उपल्लो मुस्ताङ), ३ कात्तिक  –  लोमान्थाङको छोसेर क्षेत्रमा पुगेपछि हिमालभन्दा मान्छे अग्ला हुन्छन् । उत्तरतिर आफू बसेर दक्षिणतिर होँचा हिमाल र हिमाली भू–दृष्य हेर्न पाउनु यहाँको विशेषता हो । अझ, गुफाको बास अनि हिमाली...

कोरला नाकामा ब्यापार मेला: सवारी साधान खरिद गर्न रोक

लोमान्थाङ, २८ असोज – हिमालपारीको जिल्ला मुस्ताङ र चीनको सिमा कोराला नाकामा अन्तराष्ट्रिय ब्यापार मेला सुरु भएको छ । १० दिनसम्म सञ्चालन हुने ब्यापार मेला २४ असोजबाट सुरु भएको हो । ४ कात्तिकसम्म सञ्चालन...

मुक्तिनाथमा पर्यटकको भीड, स्नानपछि मोक्ष प्राप्ति हुने विश्वास

मुक्तिनाथ, २८ असोज – मुस्ताङ नाम सुन्दासाथ सवैको मनमा पर्यटकीय गन्तब्यको सम्झना आइहाल्छ । असोज कात्तिक त यहाँको सिजन नै भइहाल्यो । त्यसैले होला यतिवेला मुस्ताङ पुग्न गाडी र पर्यटकहरुको बाटोभरी नै लाभालस्कार देखिन्छ...

छानो चुहिँदा माटोको सहरको मौलिकता संकटमा

लोमान्थाङ ( उपल्लो मुस्ताङ) २८ असोज – ढुंगा र माटोको घर, माटोकै छाना अनि माटोकै पर्खाल । माटोमा जीवन खोज्छ, उपल्लो मुस्ताङ । हो, यही ‘लो’ राज्यलाई सुरक्षित राख्न १५औँ शताब्दीमा राजा आमेपालले पर्खाल...

मुस्ताङ : प्रकृति र अध्यात्मको फ्यूजन

म्याग्दी, २५ असोज – विविधता र सौन्दर्यताले युक्त हिमालपारीको जिल्ला मुस्ताङको इतिहाँस प्रकृति र धार्मिक सम्पदाहरुको मिश्रणले सिंगारिएको छ । प्राचिन कालमा नुन र ऊनको ठाउँ भनेर चिनिने मुस्ताङ अहिले प्राकृतिक सुन्दरता र धार्मिक विश्वासका...

-->