शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

उपल्लो मुस्ताङबाट एक हप्तामा ४ विदेशी नागरिकको उद्धार

लोमान्थाङ, २२ असोज – मुस्ताङको आकर्षक पर्यटकीय स्थलको रुपमा चिनिएको उपल्लो मुस्ताङका विभिन्न स्थानबाट एक सातामा ४ पटक विदेशी नागरिकको उद्दार गरिएको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार फरक फरक समयमा फ्रान्सेली र स्वीस...

घटस्थापनामा गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पोखरा,१० असोज -गण्डकी प्रदेश सरकारले घटस्थापनाको दिन अर्थात असोज १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रीपरिषदको विहीबारको बैठकले घटस्थापनाको दिन बिदा दिने निर्णय गरिएको प्रदेशका भौतिक पूर्वाधारमन्त्री तथा प्रवक्ता रामशरण बस्नेतले...

रंग, पात, जरा र सुगन्धले औषधी खुट्याउँदै, उपचार गर्दै आम्चीहरु !

लोमान्थाङ (उपल्लो मुस्ताङ) १  असोज – ‘उनीहरु सुनबाट (औषधी) बनाउँदैन,चाँदीबाट बनाउँदैन, जडिबुटीबाटै बनाउँछ क्याप्सुल पनि’, लोमान्थाङका आम्ची घ्याछो विष्टले लो–कुन्फेन आम्ची औषधालय स्कूलमा रहेका औषधी देखाउँदै आफ्नै लवजमा भने,‘ धेरैजसो सिटामोल चिराइतोबाट बनाउँछ ।’ ६१...

गण्डकीका विद्यार्थीले मार्फामा गरे निःशुल्क स्वास्थ्य शिविर

मुस्ताङ, २८ भदौ – गण्डकी आवासीय माध्यामिक विद्यालय पोखराका पूर्व विद्यार्थीहरुले मुस्ताङको मार्फामा आफ्नै खर्चमा शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । शिविरमा विभिन्न रोगका करिब एक हजार जनाको स्वास्थ्य परीक्षण गरिनुका साथै...

सांस्कृतिक भूमिकामा लोमान्थाङमा राजा

लोमान्थाङ ( उपल्लो मुस्ताङ), २८ भदौ – कानूनत ःदेशमा राजा छैनन् । तर, उपल्लो मुस्ताङको लोमान्थाङमा भने अहिले पनि राजाको उपस्थिति मात्रै छैन, खटन–पटन नै चल्छ । त्यहाँ पनि चुनिएका जनप्रतिनिधिहरु छन् तर उनीहरुले...

लोमान्थाङमा देखिने छैनन्, बिजुलीका तारहरु !

लोमान्थाङ( उपल्लो मुस्ताङ) २२ भदौ – पोखराका मेयर मानबहादुर जिसीले गएको मंसिरमा बिजुलीको पोलमा गुजुल्टिएका तार व्यवस्थानको घोषणा गरे । बिर्सने बानी भएर हो कि ? अर्को मंसिर आउँदा पनि तार गुजुल्टिएकै अवस्थामा छन्...

उपल्लो मुस्ताङमा यार्तुङको रौनक,राजाप्रतिको आस्था उस्तै

लोमान्थाङ(उपल्लो मुस्ताङ),१९ भदौ- बिहानैदेखि उपल्लोे मुस्ताङको लोमान्थाङमा घोडाहरु हिनहिनाउँदै थिए । लोमान्थाङबासी चिसोको पर्वाह नगरी एकाबिहानै घोडाको खुट्टामा टाप ठोक्दै थिए । कारण थियो,माटैमाटोको गाउँमा सांस्कृतिक पर्व यार्तुङको तयारी चल्दै थियो । बुधबार बिहान...

देउता बग्ने लोमान्थाङमा ¥याफ्टिङ सलल

लोमान्थाङ (मुस्ताङ), १७ भदौ – कालीगण्डकीको मुहानमध्ये एक हो ,दामोदरकुण्ड । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ आउँदा उपहार दिइएको र उनले श्रद्दापूर्वक ढोगेको शालिग्राम त्यही खोलाले कालीगण्डकीमा मिसाउँछ । कालीगण्डकी पवित्र बन्छ । शालिग्राम...

कसरी बन्छ मुस्ताङको ‘मार्फा ब्रान्डी’ ?

जोमसोम, २० साउन – शितोष्ण वागवानी विकास केन्द्र मार्फामा विभिन्न फलफुल प्रशोधनको चटारो छ। केन्द्रको फर्ममा उत्पादन हुने फलफूल बजारमा सहज रुपमा बिक्री हुन नसक्ने भएकोले प्रशोधन गरी ब्रान्डी, वाइन, साइडर लगायत तयार गरिन्छ।...

दामोदर कुण्डमा एक भारतीय पर्यटकको मृत्यु

जोमसोम, १४ असार – मुस्ताङको दामोदर कुण्ड जाने क्रममा लेक लागेर एक भारतीय पर्यटकको मृत्यु भएको छ । भारतको गोरखपुर घर भएका ७० वर्षीय सादु जयराम दाशको मुस्ताङको घिमी ठाँटी भन्ने ठाउँमा लेक लागेर...

-->