लोमन्थाङ चिनाउने गीतहरुको छायांकन, अंग्रजी नयाँ वर्षमा सार्वजनिक गरिने
पोखरा,३ पुस – हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भेग लोमन्थाङ ९लो–सात० क्षेत्र लाई समावेस गरि तयार पारिएको दुइवटा गीतको म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । सांस्कृतिक तथा प्राकृतिक हिसावले धनी लोमन्थाङ आसपासको भेगलाई समावेश...
चिसोका कारण ताल र खोलाको पानी जम्यो
मुस्ताङ, २७ मंसिर । चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ ।बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ । चिसोका कारण उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङका खोला...
चिसोले मुस्ताङको जनजीविका कष्टकर बन्दै
मुस्ताङ,२६ मंसिर – हिमपात नहुँदा पनि चिसो अत्याधिक बढेपछि हिमाल पारीको जिल्ला मुस्ताङको जनजीवन कष्टकर बन्दै जान थालेको छ । तल्लो मुस्ताङमा पर्ने ठाउँहरुको अवस्था सामान्य रहेको भएपनि उपल्लो मुस्ताङमा भने चिसो निकै बढेको...
माइनस डिग्रीमा जोमसोममा स्याउको ब्यापार !
जोमसोम, २४ मंसिर – हिमालीपारीको जिल्ला मुस्ताङमा हिउँयामसंगै चिसो ह्वात्तै बढेको छ । चिसो मौसम र शित लहरले स्थानीयको दैनिक दिनचर्यामा समेत प्रतिकुल असर पर्न पुर्याउने गरेको छ । मुस्ताङको उपल्लो भेकमा दिउसो माईनस...
मुस्ताङबाट ६५ सय मेट्रिक टन स्याउ निकासी
जोमसोम, २२ मंसिर – मुस्ताङबाट यस वर्ष ६५ सय मेट्रिक टन स्याउ निकासी भएको छ । स्याउ बेचेर कृषकले मुस्ताङमा रु साठी करोडभन्दा बढी रकम भित्र्याएका छन् । जिल्लामा उत्पादन भएको मध्ये ८० प्रतिशत...
हावाको उच्च गतिका कारण जोमसोममा जहाज बस्न सकेन, पोखरातिर डाइभर्ट
जोमसोम, ११ मंसिर – हावाको उच्च गतिका कारण पोखरा-जोमसोम हवाई सेवा बुधबार प्रभावित भएको छ । बिहान ६:३० बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयर र सुमिट एयरको जहाज रनवेमा अवतरण नगरी पोखरा फर्किएको जोमसोम...
लोमान्थाङको समजुङ गाउँमा हिमचितुवाले मार्यो २५ च्याङ्ग्रा
जोमसोम, १० मंसिर – लोमान्थाङ गाउँपालिका २ स्थित विकट समजुङ गाउँमा शुक्रबार हिमचितुवाले २५ च्याङ्ग्रा मारेको छ । चुमजुङ गाउँकी स्थानीय पेमा गुरुङले समजुङ गाउँका स्थानीय पशुपालक किसानसँग गरेको टेलिफोन कुराकानीबाट २५ च्याङ्ग्रा हिमचितुवाले...
कर दिवस : धौलागिरीका उत्कृष्ठ चार करदाता सम्मानित
बागलुङ, ८ मंसिर- आठौँ राष्ट्रिय कर दिवसको सप्ताह कार्यक्रम अन्तरगत शनिवार धेरै कर तिर्ने धौलागिरीका संस्था र ब्यक्तिलाई आन्तरिक राजश्व कार्यालय बागलुङले सम्मान गरेको छ । बागलुङ जिल्लाबाट सबैभन्दा बढी कर दाखिला गर्ने सिवासी...
मोटरसाइकल कालिगण्डकीमा खस्दा विदेशी पर्यटकको मृत्यु
मुस्ताङ, १ मंसिर – पोखरादेखि मुस्ताङ आउँदै गरेका मोटर साइकल दुर्घटना हुँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ। म्याग्दी र मुस्ताङको सीमाक्षेत्र तल्लो घाँसा नजिक राष्ट्रिय गौरवको निर्माणधिन बेनी- जोमसोम सडकबाट कालिगण्डकी नदीमा खस्दा...
चिसो ह्वात्तै बढेको बेला पूर्वयुवराज पारस शाह जोमसोममा
जोमसोम, २० कात्तिक – मुस्ताङमा चिसो ह्वात्तै बढेको बेला पूर्वयुवराज पारस शाह भने जोमसोम आइपुगेका छन्। २ वटा पजेरो जीप र ६ वटा मोटरसाइकलको प्रयोग म्याग्दी हुदै बुधवार जोमसोम आईपुगेका हुन् । शाहले बा...