आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

गण्डकी प्रदेशमा ३ हजार १ सयको आरडिटी परीक्षण

पोखरा, ३ बैशाख – सरकारले तोकेको मापदण्ड अनुसार गण्डकी प्रदेशमा विदेशबाट फर्किएका, कोरोना संक्रमितको सम्पर्कमा आएका र उनीहरुको घरछेउका ३ हजार १ सय ७ जनाको द्रुत परिक्षण (आरडिटी परीक्षण) गरिएको छ । उनीहरुमध्ये बुधवार...

घरपझोङ्गको राहत कोषमा स्याङ्ग आमासमुहको ५० हजार

मुस्ताङ, १ बैशाख– हिमाली जिल्ला मुस्ताङको घरपझोङ्ग गाउँपालिकाले स्थापना गरेको कोरोना राहत कोषलाई यहाँको एक आमा समुहले आर्थिक सहयोग गरेको छ । घरपझोङ्ग गाउँपालिकामा गठित स्याङ्ग आमा समुहले गाउँपालिकाले स्थापना गरेको कोरोना राहत तथा...

ठिनीमा आमा समुह राहत बाँड्दै

मुस्ताङ, २६ चैत– हिमाली जिल्ला मुस्ताङको एक गाउँपालिकामा विपन्न र मजदुरलाई स्थानीय आमा समुहले राहत वितरण गर्न थालेको छ । लकडाउनमा दैनिक गुजारा चलाउन कठिन भएका परिवारको लागि घरपझोङ्ग गाउँपालिका–५ ठिनीमा रहेको आमा समुहले...

बेसी झरेका मुस्ताङे पोखरामा अलपत्र

ठिनी (मुस्ताङ), २५ चैत– सरकारले लकडाउनको अबधि बढाएसँगै बेसी झरेका मुस्ताङे अलपत्र परेका छन् । केही महिना अगाडि हिउँदमा पोखरा, काठमाण्डौ, लगायतका शहरहरुमा चिसो छल्न तथा व्यपार गर्न झरेका मुस्ताङका स्थानीय गाउँ पर्किन नपाएका...

घरपझोङ्ग गाउँपालिकाले खरिद गर्याे स्वास्थ्य सामग्री

ठिनी (मुस्ताङ), २४ चैत– जिल्लाको घरपझोङ्ग गाउँपालिकाले कोरोना संक्रमण रोकथामका लागि औषधि सहित स्वास्थ्य उपकरण खरिद गरेको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन औषधि र स्वास्थ्य उपकरण खरिद गरिएको गाउँपालिकाको अध्यक्ष आश बहादुर थकालीले...

मुस्ताङमा अझै पुगेन उपचार सामग्री

जोमसोम, १७ चैत – कोरोना भाईरस (कोभिड–१९)को त्रास फैलिईरहेको छ । हिमालपारीको जिल्ला मुस्ताङमा पनि कोरोनाको त्रासका कारण सर्वसाधारण लकडाउनको पूर्ण पालना गर्दै घरभित्रै छन् । जिल्लामा हालसम्म कसैमा कोरोना संक्रमणको सामान्य संकेतपनि देखा...

लकडाउनमा मुस्ताङ प्रवेश गर्ने ७ युवा क्‍वारेन्टाइनमा

मुस्ताङ, १६ चैत – पोखरादेखि म्याग्दी हुँदै आइतबार बिहान मुस्ताङ प्रवेश गर्न खोज्ने ७ जना यात्रुलाई घासा प्रहरी चौकीले क्वारेन्टाइमा राखेको छ । म्याग्दी र मुस्ताङको प्रवेशद्धार घासामा थासाङ गाउँपालिकाले जनता आधारभूत विद्यालयमा व्यवस्था गरेको...

आफ्ना देशका नागरिक स्वदेश फर्काउँदै दूतावासहरु

पोखरा, १३ चैत– अन्नपूर्ण पदयात्रा मार्गमा रहेका पर्यटकहरुलाई स्वदेश फर्काउने पहल थालिएको छ । सम्बन्धित देशका दूतावासहरुले नै आफ्ना नागरिकबारे चासो राखेपछि स्थानीय प्रशासन र टे«किङ एजेन्सिज अफ नेपाल (टान) सँगको समन्वयमा उनीहरुलाई स्वदेश...

मुस्ताङमा आपतकालिन सेवाका लागि जीपको चापी सिडियोलाई

जोमसोम, ११ चैत – मुस्ताङमा पनि सरकारले गरेको लक डाउन निर्णय कार्यान्वयमा ल्याईएको छ । सेवाप्रदायक सबै निकाय ठप्प छ । यस्तो बिषम अवस्थामा बिरामी परे आपत्काििलन सेवा आवश्यक पर्ने हुन्छ । मुस्ताङमा आपत्कालिन...

कोरोना भाईरसको त्रासले जिल्ला फर्किए मुस्ताङीहरु

मुस्ताङ, ११ चैत – विश्वभर महामाारीका रुपमा फैलिदै गएको नोवल कोरोना भाईरस (कोभिड-१९) रोग संक्रमण रोगदेखि भयभीत हुदै जिल्ला बाहिर बस्ने मुस्ताङीहरु गृह जिल्ला फर्कन थालेका छन् । पछिल्लो समय दक्षिणको छिमेकी देश भारतमा...

-->