शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मुक्तिनाथ मन्दिर र कागबेनीघाट अनिश्चितकालिन बन्द

जोमसोम, १० चैत – धार्मिक र पर्यटकीय रुपमा प्रख्यात रहेको हिमालपारिको जिल्ला मुस्ताङमा रहेका बिभिन्न धार्मिक स्थलहरुलाई अर्को सूचना जारी नहुने बेलासम्मको लागि अनिश्चितकालिन बन्द गरिएको छ । हिन्दुहरूको पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिर,...

डेढ महिनासम्म लोमान्थाङ र नारफू जान पर्यटकलाई प्रतिबन्ध

पोखरा, ९ चैत – चीनसँग सीमा जोडिएको मुस्ताङको लोमान्थाङ र मनाङको नारफू क्षेत्रमा पर्यटकलाई प्रतिबन्ध लगाइएको छ । सीमाक्षेत्रमा अवाञ्छित गतिविधि हुनसक्ने, नेपालबाट तिब्बत र तिब्बतबाट नेपाल प्रवेश गर्नसक्ने भन्दै सरकारले मनाङको नारफू र...

व्यसायिक तथा सीप विकास तालिम केन्द्रका सवै तालिम स्थगित

बागलुङ, ८ चैत – कोरोना भाइरस ( कोभिड–१९) को सन्त्रासकाबीच शुक्रबारबाट व्यसायिक तथा सीप विकास तालिम केन्द्र पर्वतले सबै तालिमहरु स्थगित गरेको छ । सरकारले समेत अत्यावश्यक वाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेसंगै...

शनिबार रातीदेखि मुस्ताङमा विद्युत अवरुद्ध

पर्वत, ३ चैत – पटक पटक हिउँ पर्ने गरेको हिमाल पारीको जिल्ला मुस्ताङमा पछिल्लो पटक गत शनिवार राती भएको हिमपात र चर्को हावाहुरीका कारण विद्युत अवरुद्ध भएको छ । जोडसँग बहेको हावाले सदरमुकाम जोमसोम...

मुस्ताङको बारगुङ मुक्तिक्षेत्रमा ‘धछ्याङ’ पर्वको रौनक

पर्वत,२४ फागुन – मुस्ताङ जिल्ला प्राकृतिक कारणले मात्रै होइन, स्थानीय मौलिक कला, संस्कृति र परम्पराका कारण पनि पर्यटकीय गन्तब्यका रुपमा रहेको छ । उत्तरी छिमेकी देश चीनसँग जोडिएको मुस्ताङ यस्तो जिल्ला हो, जहाँ हिन्दू...

सरकारलाई गुम्बा चिनाउदै छु : सांसद विष्ट

पोखरा,२३ पोखरा –  नेपाल सरकारले गुम्बा र गुम्बामा वस्ने लामालाई हेर्ने दृष्टीकोणमा परिवर्तन आउन जरुरी रहेको वताएका छन । अझैपनि रातो बस्त्रधारी बौद्ध गुम्बाका लामाहरुलाई सरकारले भोट क्षेत्रको लामाको रुपमा हेर्ने गरेको विष्टको भनाइ...

मध्यरातमा जोमसोममा आगोलागी हुदा ७० लाख क्षति

जोमसोम, १८ फागुन – मुस्ताङको घरपझोङ गाउँपालिका वडा नम्बर -४ जोमसोममा शनिबार राति एक घरमा आगोलागी हुदा करिव ७० लाख बरामरको धनमाल क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार स्थानीय मनोज गोतामेको...

मनाङको तापक्रम माइनस १५ डिग्री सेल्सियस

मनाङ, २२ पुस -हिमाली जिल्ला मनाङको मानव वस्ती क्षेत्रमा चार दिनदेखि निरन्तर हिमपात भइरहेको छ । हिमपातले मानिस वल्लो गाउँ–पल्लो गाउँ गर्न सकिरहेका छैनन् । हिमपातको कारण मानिसहरू घरबाहिर समेत निस्कन सकेका छैनन् ।...

मुक्तिनाथ जाने बाटैभरी चाँदी झै चम्कियो हिउँ

जोमसोम, १८ पुस – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तिर्थस्थल मुस्ताङको मुक्तिनाथ मन्दिर हिमपातले सेताम्मे भएको छ । बिहिबार दिउँसो देखि निरन्तर परेको बाक्लो हिउँले मुक्तिनाथक्षेत्र र रानीपौवा बजार चाँदी झै छपक्कै ढाँकिएको...

मुस्ताङ घुम्ने पर्यटक घटे

मुस्ताङ,१४ पुस – धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा यस वर्ष पर्यटक संख्या घटेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले जनाएको छ । एक्यापका अनुसार सन् २०१८ को तुलनामा सन् २०१९ को डिसेम्बर २३ तारिखसम्म ३...

-->