शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

चीनसँग सिमा जोडिएको मुस्ताङको नेचुंगमा बीओपी स्थापना

मुस्ताङ, १६ जेठ– सरकारले चीनसँग जोडिएको मुस्ताङको कोरला नाका नजिकै सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरेको छ । सशस्त्र प्रहरी बलका एआईजी नारायणबाबु थापा र गण्डकी प्रदेश सांसद इन्द्रधारा विष्टले बिहिबार...

चीन पठाएको राहत उपल्लो मुस्ताङवासीद्वारा अस्वीकार

फाइल फोटो म्याग्दी, ४ जेठ– कोरोना संक्रमण त्रासले चीनले उपल्लो मुस्ताङका लागि पठाएको राहत सामग्री मुस्ताङवासीले अस्वीकार गरेका छन् । उपल्लो मुस्ताङका लोघ्याघर दामोदर कुण्ड र लोमान्थाङ गाउँपालिकाका सर्वसाधरणले लिन अस्वीकार गरेपछि राहत सामग्री पाँच...

ठिनीहुँदै तिलिचो पुग्ने सडक निर्माणको काम रोकियो

मुस्ताङ, २६ बैशाख– हिमाली जिल्ला मुस्ताङको ठिनी गाउँदेखि संसारकै उच्च स्थानमा रहेको तिलिचो ताल जोड्ने सडक निर्माणको काम प्रभावित भएको छ । मनाङको ङिसाङ गाउँपालिका वडा नं. ९ कार्यालयले वातावरणिय प्रभाव मुल्यांकन (आईइई) नै...

झोलुङ्गेले जोडिँदै सौरु र सिरकुङ गाउँ

नदीतर्दै सांसदः दुईवर्ष पहिले सौरु र सिरकुङ गाउँ जानका लागि कालीगण्डकी तर्दै गरेका मुस्ताङका प्रतिनिधिसभा सदस्य प्रेम तुलाचन लगायत । उनिहरु तरिरहेकै ठाउँमा झोलुङ्गे पुल बन्न लागेको हो । तस्विरः निरज थकाली/मुस्ताङ मुस्ताङ, २१...

लकडाउनमा हिमाली क्षेत्रको किसानको पिडा भुलाउँदै सांसद विष्ट

पोखरा, १९ बैशाख – हिमाली जिल्ला मुस्ताङबासीको आफ्नै दुख पिडा छ । हिमाली क्षेत्र भएका कारण पनि यातायात लगायतको साधनहरु भनेको वेला पाइन मुस्किल पर्छ । यतिवेला सरकारले लकडाउन जारी संगै मुस्ताङमा यातायातको आवतजावत...

तीन दिनमा १४ सयबढि मुस्ताङी जिल्ला फर्किए, क्वारेन्टाइन रित्तै

जोमसोम, १६ बैशाख – कोरोना भाइरस (कोभिड-१९) रोकथामका लागि सरकारले लगाएको लकडाउनका कारण अलपत्र परेका मुस्ताङी शनिबारदेखि घर फर्किरहेका छन् । म्याग्दी र मुस्ताङको सीमावर्तीक्षेत्र घासा प्रहरी चेक पोष्टले दिएको जानकारी अनुसार मंगलबारसम्म १२...

मुस्ताङीलाई घर फर्काउन सुरु, पहिलो दिन भित्रिए ८४ जना

जोमसोम, १३ बैशाख – लकडाउनका कारण पोखरा र काठमाडौं लगायतका स्थानमा अड्किएका मुस्ताङीलाई शनिबारदेखि गन्तव्यमा फर्काउन पहल सुरु गरिएको छ । पहिलो दिन ८४ जना जिल्ला भित्रिएका छन् । शनिबार म्याग्दी र मुस्ताङको सीमावर्ती...

काठमाडौंबाट मुस्ताङ आएका ३३ डोल्पालीलाई पोखरा फर्काइयो

मुस्ताङको थासाङ-४ को जनता आधारभूत विद्यालयको क्वारेन्टाइनमा सुरक्षा दिदै प्रहरी । तस्विर सौजन्य : जिप्रका। जोमसोम, ११ बैशाख – विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि सरकारले लगाएको लकडाउन उलंघन गर्दै बिहीबार...

यार्सागुम्बा संकलन: मुस्ताङमा लगाइयो रोक

फाईल तस्विर मुस्ताङ, १० बैशाख– हिमालपारीको जिल्ला मुस्ताङमा पहिलो पटक यार्सागुम्बा संकलनमा रोक लगाइएको छ । १५ वर्ष अघिदेखी संकलन गरिदै आएको यार्सागुम्बा संकलनमा यस वर्ष भने कोभिड–१९ को महामारीका कारण रोग लगाइएको हो ।...

मुस्ताङको ठिनी गाउँमा चितुवा आतंक

मुस्ताङ, ९ बैशाख– हिमालपारीको जिल्ला मुस्ताङमा हिउँ चितुवाले आतंक मच्चाउन थालेको छ । जिल्लाको पर्यटकीय गाउँ ठिनीमा हिउँ चितुवा घर–घरमै पस्न थालेको हो । ठिनी गाउँमा सोमबार राती हिउँ चितुवाको आक्रमणबाट एकै गोठका ४...

-->