शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

कोरला नाकाको निरीक्षण गर्न मुस्ताङ पुगे दुई मन्त्री

बागलुङ, २८ असोज– नेपाल सरकारका दुई मन्त्रीले कोरला नाका मुस्ताङको निरीक्षण गरेका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट उपल्लो मुस्ताङको कोरला नाकाको स्थलगत निरीक्षणका गरेका हुन् । उनीहरु...

बेनी–कोरोला सडक खण्डअन्र्तगत स्याङ खोलामा पक्कि पुल

बागलुङ, २२ असोज– कालीगण्डकी करिडोरको बेनी–कोरोला सडक खण्डअन्र्तगत मुस्ताङको स्याङ खोलामा मोटरेबल पक्कि पुल निर्माण भएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका वडा नं. ३ मा पर्ने खोलामा करिडोर आयोजनाले पुल निर्माण गरेको हो । पुलको...

सांसद विकास कोषको फ्रिज बजेट पुन : रिलिज हुने

मुस्ताङ, १४ असोज– संघीय निर्वाचनक्षेत्र विकास कोषको स्थानीय भौतिक पूर्वाधार साझेदारी कार्यक्रमअन्र्तगत गत आर्थिक वर्षमा तोकिएको विकास निर्माण योजना निर्धारित समयमा सम्पन्न नभएपछि जिल्लास्तरीय कोरोना कोषमा जम्मा भएको रकम पुनः तोकिएकै विकास खर्चमा रिलिज...

निवेदनका आधारमा स्याउ टिप्ने किसान मुस्ताङका बगैचामा

मार्फा (जोमसोम), २५ भदौ  – स्याउ उत्पादनले प्रसिद्ध मानिएको हिमाली जिल्ला मुस्ताङमा स्याउ टिप्न सुरु भएको छ । स्याउ बगैचा धनीहरुकै समन्वय र व्यवस्थापनमा मुस्ताङ आइपुगेका व्यापारीले यहाँका कृषकको बगैचामा फलेको स्याउ संकलन गर्न...

रसिलो स्याउको मत्याउने ब्राण्डी

लटरम्म फलेको स्याउ, राता दाना सबैको रोजाइमा पर्ने । रूखैमा खरिद गर्न आइपुगेका व्यापारीले समेत रोजेको मात्रै लान्थे । मुस्ताङको मार्फामा फलेको स्याउ बजारमा जति चर्चित छ त्यो सबै रोजेका दाना हुन् । वर्षमा एकपटक...

स्वादले चिनिने मुस्ताङको स्याउ

मुस्ताङी स्याउ ! बजारमा चर्चा छ । सानादेखि ठूला व्यापारीले यहीँको स्याउको नाम बेचेर भारत र चिनियाँ स्याउको व्यापार गर्छन् । तर, स्याउका पारखी नेपालीले भने मुस्ताङी स्याउको स्वाद भुलेका छैनन् । मुस्ताङमा स्याउ...

मुस्ताङ पुग्ने जो कोही लाई १४ दिन क्वारेन्टाइनमा राखिने

बागलु, १२ भदौ– मुस्ताङमा कोरोना भाईरसका सक्रिय संक्रमित छैनन् । साउनबाटै मुस्ताङ सक्रिय संक्रमित मुक्त बनेको हो । हिमालपारीको जिल्लालाई सक्रिय संक्रमित मुक्त बनाईराख्नको लागि जिल्ला बाहिरी जिल्लाबाट मुस्ताङ भित्रीने जोकोहीलाई १४ दिन क्वारेन्टाईन...

अवरुद्ध बेनी–जोमसोम सडक ३५ दिनपछि सुचारु

म्याग्दी, ८ भदौ– गत साउन ५ गतेको भीषण वर्षासंगै आएको बाढी र पहिरोका कारण ठाउँ ठाउँमा अवरुद्ध बनेको बेनी–जोमसोम–कोरला सडकको बेनी–जोमसोम खण्ड सोमबारदेखि संचालनमा आएको छ । राष्टिय गौरवको आयोजना मानिएको कालीगण्डकी करिडोरअन्तर्गतको उक्त सडकखण्डको...

कोरला नाकामा नेपाल–चीन सम्बन्ध स्थापना दिवस

बागलुङ, १८ साउन– नेपाल–चीन कुटनीतिक मैत्रीपूर्ण सम्बन्ध स्थापनाको ६५ औं वर्षगाँठको अवसरमा चीनले नेपाल पक्षलाई आवश्यक स्वास्थ्य तथा सुरक्षा सामग्री उपलब्ध गराएको छ । शनिबार मुस्ताङको कोरला नाकामा द्विपक्षीय सुरक्षा अधिकारी सहभागी भएर दिवस मनाएका...

महिनादिन देखि सडक बन्द पेट्रोलियम पदार्थको अभाव

तस्विरः निरज थकाली/ठिनी बागलुङ, १५ साउन– जमिनको बाटो बाढीले बगाएको २६ औं दिन भयो । आकाशको बाटोसमेत मौसमका कारण चार दिनदेखि खुलेको छैन । बजारको भाउ र अत्यावश्यक वस्तु तथा सेवाको उपलव्धता सामान्य समयमा जस्तो...

-->