बेलायती पुर्वमन्त्रीसहितको जम्बो टोलि पुग्यो मुस्ताङ
जोमसोम, ७ फागुन–बेलायती पुर्व मन्त्री तथा संयुत्त राष्ट«संघको जलवायु सम्वन्धी हेर्ने निकायका अध्यक्ष आलोक शर्मा तथा नेपालका लागि बेलायती राजदुत निकोला पोलिटसहितको ८ जनाको जम्बो टोलि बिहिबार बिहान हिमालपारिको जिल्ला मुस्ताङ मुस्ताङ पुगेर पोखरा...
नदीजन्य पदार्थ उत्खनन् नहुँदा मुस्ताङका दर्जन बस्ती जोखिममा
जोमसोम, २९ माघ – नदीजन्य पदार्थ उत्खनन् हुन नसक्दा मुस्ताङस्थित कालिगण्डकी नदीका एक दर्जन बस्ती उच्च जोखिममा छन् । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—३ छुसाङदेखि थासाङ गाउँपालिका—३ लेतेसम्मका एक दर्जन बस्ती कालिगण्डकी नदीको सतह माथि उठ्दै...
मुस्ताङमा ड्रोन क्यामेरासहित विदेशी नागरिक पक्राउ
जोमसोम, २८ माघ -हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउपालिका -१ मुक्तिनाथमा ड्रोन क्यामेरा उडाउदै गरेका एक विदेशी र उनका ३ जना नेपाली नागरिकलाई जिल्ला प्रहरी कार्यालय मुस्ताङले पक्राउ गरेको छ । नेपाल नागरिक उड््यन...
गोरु काटेको आरोपमा मुस्ताङमा २ जना पक्राउ
जोमसोम, २७ माघ – गोरु काटेको आरोपमा मुस्ताङको थासाङ गाउँपालिका वडा नं. ४ घाँसाबाट दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा थासाङ गाउँपालिका-४ घाँसा बस्ने वर्ष २६ का अर्पन श्रेष्ठ र धवलागिरि...
मुस्ताङमा आगलागी, निर्जन पहाडका बुट्यान मास्यो
बागलुङ, २ माघ– मुक्तिनाथ मन्दिरभन्दा माथीको निर्जन पहाडमा आगलागी भएको छ । मुस्ताङको वारागुङ मुत्तिक्षेत्र–२ छेङ्गुरमा पर्ने थोरङपासको पहाडमा भीषण आगलागी भएको हो । नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी र स्थानीयको समुहले आगो...
उपल्लो मुस्ताङमा हिमपात, जनजीवन कष्टकर
बागलुङ, २१ पुस– हिमाल पारीको जिल्ला मुस्ताङमा हिमपात भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा भारी हिमपात भएको हो । सोमबार साँझदेखि यस बर्षको दोस्रो हिमपात भैरहेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुबर्ण कुमार बिष्टले बताए...
कोरोनाका कारण बन्द मुक्तिनाथ मन्दिर पुस २१ गतेदेखि खुल्ने
बेनी, १८ पुस– हिन्दु तथा बौद्ध धर्मालम्बीको साझा तीर्थस्थल मानिएको मुक्तिनाथ मन्दिर खुल्ने भएको छ । समुन्द्र सतहदेखि ३८ सय मिटरको उचाइमा अवस्थित मन्दिर यही पुस २१ गतेबाट खुल्ने सहमति भएको मुस्ताङ उद्योग वाणिज्य...
पत्रकार महासंघ मुस्ताङसंग सहकार्य गर्न स्थानीय तह तयार: अध्यक्ष थकाली
मुस्ताङ, ४ पुस- मुस्ताङका स्थानीय तहले नेपाल पत्रकार महासंघ मुस्ताङ शाखासंग सहकार्य गर्न तयार रहेको वताएका छन् । घरपझोङ गाउपालिकाका अध्यक्ष आशबहादुर थकालीले पत्रकार महासंघसंग जिल्लाका स्थानीय तहले समन्वय र सहकार्य गर्न तयार रहेको...
माटोको सहरबाट उज्यालो प्रदेशको सुरुवात
मुस्ताङ, २६ मंसिर– मुस्ताङको लोमान्थाङ गाउँपालिकाबाट ‘गण्डकी प्रदेशः उज्यालो प्रदेश अभियान’को औपचारिक सुरुवात गरिएको छ । प्रदेशलाई उज्यालो प्रदेश बनाउने प्रदेश सरकारको पहिलो घोषणा हो । यद्यपि, हालसम्म पनि गण्डकीमा टुकीको भरमा बस्न बाध्य...
मुस्ताङको सुर्खाङमा थ्रीजी सेवा
मुस्ताङ, २२ मंसिर– उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका वडा नं. ४ स्थित सुर्खाङमा थ्रीजी सेवा सञ्चालनमा आएको छ ।
समुन्द्री सतहदेखि ३ हजार ५ सय मिटर अग्लो उचाईको लोघेकरको सुर्खाङ सहित यारा, घाराढी लगायतका गाउँ...