शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मुस्ताङको कोरलामा सुख्खा बन्दगाह बनाउन अध्ययन सुरु

बागलुङ, १६ मंसिर– मुस्ताङको कोरलामा सुख्खा बन्दरगाह निर्माण गर्न सरकारले अध्ययन थालेको छ । चीनसँगको तेस्रो नाकाबाट दुई देशीय व्यापार अभिवृद्धि गर्न बन्दरगाह निर्माणको अध्ययन सुरु भएको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । कोरला...

छोसेरको स्वास्थ्य चौकीमा भवन निर्माण

मुस्ताङ, १३ मंसिर– मुस्ताङको लोमान्थाङ गाउँपालिका–२ छोसेरमा स्वास्थ्य चौकी भवन निर्माण भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा कोरला नाका नजिकैको छोसेरमा लोमान्थाङ गाउँपालिकाले स्वास्थ्य चौकी भवन बनाएको हो । ५० लाख रुपैयाँको...

मुस्ताङमा ७१ सय ५० मेट्रिक टन स्याउ उत्पादन

जोमसोम, ४ मंसिर – हिमाली जिल्ला मुस्ताङमा यसवर्ष ७१ सय ५० मेट्रिक टन स्याउ उत्पादन भएको छ । मुस्ताङका किसानले यसवर्ष उत्पादन गरेको स्याउले ७१ करोड रकम आम्दानी गरेको छ। जिल्लामा उत्पादन भएको ९०...

मुस्ताङमा अज्ञात रोगले मर्दै भेडाच्याङग्रा

मुस्ताङ, २ मंसिर– हिमाली जिल्ला मुस्ताङको उत्तरी सीमावर्ती क्षेत्र कोरला नाका आसपासका लेकमा पशु चौपाया अज्ञात रोगले धमाधम मर्न थालेका छन् । हिउँदमा ३ महिनाका लागि गाउँ नजिकैको खर्कमा छाडिएका चौपायामा अज्ञात रोग देखा परेको...

मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ नेचुङमा बीओपी भवन निर्माण शुरु

मुस्ताङ, २० कात्तिक– मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरको नेचुङमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी)को भवन निर्माण शुरु भएको छ । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र अतिरिक्त...

लमकाने लाटोकोशेरोको पहिलो अभिलेख, थकालीले खिचे भिडियो

बागलुङ, २० कात्तिक– आईतबार बिहान मुस्ताङका पत्रकार निरज थकाली ठिनी गाउँमा रहेको आफ्नो स्याउ बारीमा निस्किए । प्रायः प्रकृति र जीवजन्तुको पहिचान तथा संरक्षण रुचाउने उनी बारीमा रहेका किरा फट्याङ्ग्रा हेर्दै बारीको डिलमा बसिरहेका...

जोमसोमको बैंकमा कार्यरत कर्मचारीलाई डेंगुसहित कोरोना संक्रमण पुष्टि

जोमसोम, ११ कात्तिक- मुस्ताङको जोमसोममा रहेको बैंकमा कार्यरत एक कर्मचारीलाई डेंगुसहित कोरोना संक्रमण देखिएको छ। जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका अनुसार जोमसोमस्थित साग्रिला डेभलमेन्ट बैंकमा कार्यरत एक पुरुष कर्मचारीमा डेंगुसहित कोरोना देखिएको हो। पोखरामा स्वास्थ्य परीक्षण...

रित्तिदै मुस्ताङका स्याउ बगैंचा

जोमसोम, १० कात्तिक – हिमाली जिल्ला मुस्ताङमा फलेको स्याउ व्यापारीले बजार पुर्‍याएपछि बगैंचाका स्याउ रित्तिन थालेका छन् । दसैं बजारलाई केन्द्रित गरेर व्यापारीले स्याउ खरिद गरेका हुन्। मुस्ताङका स्याउ बगैंचाबाट गत असोज १५ गतेदेखि स्याउ...

मुस्ताङमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु

बागलुङ, ७ कात्तिक– मुस्ताङको थासाङ गाउँपालिका गाउँपालिका वडा नं. १ टुकुचेमा सवारी दुर्घटनामा हुँदा एक जनाको ज्यान गएको छ । टुकुचेस्थित बेनी–जोमसोम सडकमा पार्किङ गरेर राखेको काठमाण्डौ जाँदै गरेको बा ३ ख ९६६५ नम्बरको...

कोरला नाकाबारे विभागिय मन्त्रीको चासो

बागलुङ, २८ असोज– परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरला नाका सञ्चालनका लागि चासो व्यक्त गरेका छन् । बुधबार उपल्लो मुस्ताङमा पर्नेे कोरला नाकाको स्थलगत निरीक्षण गर्दै मन्त्रीद्वयले नाका सञ्चालनका...

-->