मुस्ताङ, १२ वैशाख– संक्रमित सुन्य रहेको मुस्ताङमा आईतवार दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वैशाख ७ र ११ गते बिरामी परेपछि अस्पताल भर्ना भएका दुई जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित...
हिमालपारी १७३ जनाले लगाए खोप
मुस्ताङ, १० वैशाख– हिमालपारीको जिल्ला मुस्ताङमा १ सय ७३ जनाले कोरोना भाईरस (कोभिड–१९) बिरुद्धको खोप लगाएका छन् ।
वैशाख ७ गतेबाट सुरुभएको दोस्रो चरणको खोप अभियानमा उनीहरुले खोप लगाएका हुन् । स्वास्थ्यकर्मी, सरकारी कार्यालयका कर्मचारी,...
काभ्रेभीरमा मोटरसाईकल खस्यो, एक जनाको मृत्यु
मुस्ताङ, १० वैशाख– हिमाली जिल्ला मुस्ताङ र म्याग्दीको सिमानामा शुक्रबार दिउँसो मोटरसाईकल सडकबाट खस्दा एक जनाको मृत्यु भएको छ । दुई जिल्लाको सिमानामा पर्ने काभ्रे भीरमा ग१८प १५९७ नंम्बरको मोटरसाईकल कालिगण्डकी खोँचमा खस्दा मोटरसाईकल...
छैरो गाउँ सुधार समितिको अध्यक्षमा रसाइली
मुस्ताङ, ९ वैशाख– मुस्ताङमा मुखीया प्रथा हटेको पहिलो गणतान्त्रिक गाउँ हो छैरो । घरपझोङ गाउँपालिका–१ मा पर्ने यो गाउँमा मुल बसोबास गर्नेको खोजी हुन थालेको छ ।
यहाँ पहिलेदेखि बस्दै आएका र विभिन्न कालखण्डमा बसाई...
मुस्ताङमा बेमौसमी हिमपात, उडान प्रभावित
जोमसोम, ९ वैशाख – हिमालपारीको जिल्ला मुस्ताङमा हिमपात भएको छ । मंसिरदेखि फागुनसम्म हिउँ पर्ने मुस्ताङमा यसपटक वैशाखमा समेत हिमपात भएको हो । मंगलबार दिउँसोदेखि मुस्ताङका सबै क्षेत्रमा हलुकादेखि मध्यम खालको हिमपात भएको जिल्ला...
कोरोना मुक्त मुस्ताङमा ‘मास्क लगाउ’ अभियान
जोमसोम, ८ बैशाख – हिमालपारिको जिल्ला मुस्ताङमा अव मास्कविना प्रवेश गर्न नपाइने भएको छ । यसका लागि प्रहरीले कोरोना मुक्त मुस्ताङमा ‘मास्क लगाउ’ अभियान सुरु गरेको छ । स्वास्थ्य सुरक्षा मापदण्डविना जिल्लामा आउने पर्यटक...
पोखरा–जोमसोम उडान सुरु
पोखरा, २२ फागुन- गत चैतदेखि रोकिएको पोखरा–जोमसोम हवाइ सेवा शनिबारदेखि सुरु भएको छ । गत चैत ११ गतेदेखि रोकिएको हवाइ सेवा शनिबार समिट एअरले गरेको २ उडानसँगै सञ्चालनमा आएको हो ।
समिट एअरबाट शनिबार ५४...
मुस्ताङमा पत्रकार महासंघको निर्वाचन समिति, संयोजकमा रसाईली
जोमसोम, १९ फागुन – आसन्न नेपाल पत्रकार महासंघको तीन तहको निर्वाचन प्रयोजनका लागि हिमाली जिल्ला मुस्ताङमा बुधबार निर्वाचन समिति गठन गरिएको छ । शाखाका अध्यक्ष सुन्दरकुमार थकालीको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले महासंघको विधान...
मुस्ताङमा ५ सय २३ जनाले लगाए कोभिड भ्याक्सिन
जोमसोम, ११ फागुन – मुस्ताङमा हालसम्म ५२३ जना व्यक्तिले कोभिड-१९ विरुद्धको भ्याक्सिन लगाएका जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ। जसमा पुरुष ४१४ र १०९ जना महिला छन्। पछिल्लो दिन २१ जना पुरुष र ९...
सडकमा निस्किए मुस्ताङका दलित समुदाय
जोमसोम, १० फागुन– प्रतिनिधिसभा विघटनविरुद्ध हिमालपारीको जिल्ला मुस्ताङका दलित समुदाय सडकमा निस्किएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलले संसद बिघटन गरेर प्रतिगामी कदम चालेको भन्दै उनीहरुले सडकमा निस्केर बिरोध थालेका हुन् ।
नेकपाको प्रचण्ड माधव...