शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

कस्ले देख्छ हिमालपारीका यि अनेकन दुःख ?

बागलुङ, ७ साउन– हिमालपारीको जिल्ला मुस्ताङमा खोप ढुवानीमा समस्या हुने गरेको छ । वर्षायामसंगै बढेका नदीखहरेका कारण साना सवारी आवतजावत नै रोकिएपछि ट्याक्टरमा खोप ढुवानी गर्नुपरेको हो । गत असार २९ गते मुस्ताङको लोमान्थाङ गाउँपालिकाले...

कच्ची पुल भत्किँदा ट्रक दुर्घटना, दुई जनाको मृत्यु चार घाईते

मुस्ताङ, ३ साउन– मुस्ताङमा कच्ची काठेपुल भाँचिएर मालबहाक ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ठिनीबाट सामान लिएर ढुम्बातर्फ जाँदै गरेको ग १ ख ६८५२ नम्बरको ट्रक ठिनी खोलामा रहेको कच्ची काठेपुल...

बन्ने भए मुस्ताङको घाँसामा स्वास्थ्यकेन्द्र र टुकुचेमा एकेडेमी भवन

मुस्ताङ, १७ असार – जिल्लाको थासाङ गाउँपालिकाले घाँसामा आधारभूत स्वास्थ्यकेन्द्र भवन निर्माण गर्न लागेको छ । गाउँपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचनले बुधवार एक कार्यक्रमका विच थासाङ-४ घाँसामा आधारभूत स्वास्थ्यकेन्द्र भवनको शिलन्यास गरेका छन । स्वास्थ्य तथा...

सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार

बागलुङ, १२ असार– मुस्ताङको नेपाल चीन व्यापारिक नाका कोरालामा सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सकिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको व्यापार पूर्वाधार विकास निकाय नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष...

पहिरोले म्याग्दीको काभ्रेभीरमा मालवाहक ट्रक पुरियो

बेनी, ७ असार– बेनी–जोमसोम–कोरला– सडकखण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, काभ्रेभीरमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको जोमसोमबाट सामान पु¥याएर म्याग्दीतर्फ फर्किदै गरेको बेनीका एक ब्यवसायीको ग १ क ३४९२ नम्बरको...

मुस्ताङको भिडियो ट्वीट गर्दै डब्ल्यूएचओका महानिर्देशकले भने, ‘उनीहरू हिरो हुन्’

पोखरा, ५ असार – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसले मुस्ताङमा स्वास्थ्यकर्मीले कोरोनाविरुद्धको खोप खोला तारिरहेको भिडिओ ट्विट गर्दै प्रशंसा गरेका छन्। असार १ गते मुस्ताङको छापताङ् खोला बढेपछि स्वास्थ्यकर्मीले पाइपको सहारले ‘भ्याक्सिन...

दुःखले पुग्छ हिमालपारी मुस्ताङमा खोप

पोखरा, ४ असार– हिमालपारी मुस्ताङमा ५५ वर्षमाथिका नागरिकलाई १ असारमा कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउने कार्यक्रम थियो । खोप लगाउने दिन बिहानसम्म थासाङ गाउँपालिका १ टुकुचे र २ कोबाङमा खोप पुगेको थिएन । जिल्ला...

लुप्रा खोलामा लेदोसहितको बाढी, १५ घर उच्च जोखिममा

मुस्ताङ, ३१ जेठ – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको लुप्रा खोलामा बाढी आउँदा खोला किनारको लुप्रा गाउँ जोखिममा परेको छ । सोमबार दिउँसो करिब १२ बजेदेखि एक्कासि लेदोसहितको बाढी आउँदा बस्ती जोखिममा परेको गाउँपालिका अध्यक्ष...

जोमसोम–कोरला सडक २७ गतेसम्म बन्द

मुस्ताङ, २४ जेठ– राष्ट्रिय गौरवको जोमसोम/कोरला सडक जेठ २७ गतेसम्म बन्द हुने भएको छ । जिल्ला सुरक्षा समिति मुस्ताङको बैठकले वारागुङ मुक्तिक्षेत्रमा पर्ने समरखोलामा कल्भर्ट निर्माण गर्नेकार्य भइरहेकाले ३ दिन सडक बन्द गर्ने निर्णय...

मुस्ताङका ५ स्थानीय तह र अस्पताललाई १२ थान अक्सिजन कल्सन्ट्रेटर सहयोग

मुस्ताङ, २० जेठ – जिल्लाका ५ स्थानीय तह र जिल्ला अस्पताल जोमसोमलाई १२ थान अक्सिजन कल्सन्ट्रेटरसहित स्वास्थ्य सामग्री सहयोग गरिएको छ। ५ स्थानीय तहलाई २/२ वटा र जिल्ला अस्पताल जोमसोमलाई २ वटा अक्सिजन कल्सन्ट्रेटर...

-->