शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मुस्ताङमा भित्रियो च्याङग्रा बेचेर ३५ करोड

मुस्ताङ/ मुस्ताङबाट यसपालीको दसैं तिहारमा ३५ करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ । सरदर प्रतिगोटा ३५ हजारका दरले दश हजार च्याङग्रा बेचेका कृषकले ३५ करोड रुपैया भित्र्याएका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र...

राष्ट्रपति भण्डारीले गरिन् मुक्तिनाथ र ढोरबराहीको दर्शन

मुस्ताङ – राष्ट्रपति विद्यादेवी भण्डारीले मुक्तिनाथको दर्शन गरेकी छिन । शनिबार बिहान मुस्ताङ आएकी राष्ट्रपति भण्डारीसहितका कर्मचारीले मुक्तिनाथको दर्शन गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रताप पौडेलले जानकारी दिए। नेपाली सेनाको हेलिकोप्टरमा बिहान १०...

मुस्ताङको बागवानी केन्द्रले बेच्यो ६४ लाखको तरकारी र फलफूल

मुस्ताङ – जिल्लाको मार्फामा रहेको शितोष्ण बागवानी केन्द्रले गत आर्थिक वर्षमा झण्डै ६४ लाख मुल्य बराबरको तरकारी तथा फलफुल बिक्री गरेको छ । केन्द्रले तरकारी, तरकारीको बिउ, फलफुल तथा फलफुलको बिउ एवम् प्रशोधित सामग्री...

मुस्ताङबाट करिब १२ हजार भेडाच्याङ्ग्रा निकासी

बागलुङ/ दशैँलाई लक्षित गरि हिमाल पारिको जिल्ला मुस्ताङबाट करिब १२ हजार भेडाच्याङ्ग्रा निकासी भएको छ । तिब्बतबाट भेडाच्याङ्गा नआएपछि बिगतको तुलनामा झण्डै आधाको संख्यामा भेडाच्याङ्ग्रा निकासी भएको हो । अघिल्ला बर्षहरुमा २० देखि २५ हजारको...

कागबेनीमा श्रद्धालुको भिड

बागलुङ/ सोह्रश्राद्धको अन्तिम दिन औँसी तिथिमा श्राद्ध गर्नकालागि मुस्ताङको कागबेनी भरिभराउ छ । जोमसोमदेखि कागबेनी आसपासका होटल तथा रेष्टुरेन्टमा सर्वसाधारणको चाप बढेको छ । धार्मिक तीर्थस्थल बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनी श्राद्धस्थलमा सर्वसाधारणको भीड लागेको...

कांग्रेस मुस्ताङको सभापतिमा रोमी गौचन निर्वाचित

बागलुङ/ नेपाली कांग्रेस मुस्ताङको सभापतिमा रोमी गौचन थकाली निर्वाचित भएका छन् । सभापतिमा निर्वाचित गौचन १४ औं महाधिवेशनअन्तर्गत जिल्ला सभापति निर्वाचित हुने पहिलो व्यक्ति हुन् । मुस्ताङको जिल्ला अधिवेशन शुक्रबार उद्घाटन भएकोमा शनिबार गौचन सर्वसम्मत...

बजार आयो मुस्ताङी स्याउ

बागलुङ/चाडपर्वका बेला बागलुङ, पर्वत, म्याग्दी लगायतका साविकको धौलागिरी र आसपासका जिल्लामा एउटा चलन छ, ‘कोशेलीमा मुस्ताङको स्याउ’ । दशैंका बेला त अझै बढी मुस्ताङी स्याउको कोशेली चल्छ । चाहे मुस्ताङ बसेर गाउँ फर्किनेहरु हुन्...

मुस्ताङका सबै स्थानीय तहमा कांग्रेसको सर्वसम्मत नेतृत्व

बागलुङ/  नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मुस्ताङमा शनिबारदेखि गाउँ तथा नगर समितिको अधिवेशन भइरहेको छ । धेरै ठाउँमा निर्वाचनबाट नेतृत्व छनोट भइरहँदा मुस्ताङमा भने सर्वसम्मतिबाट नेतृत्व चयन भएका छन् । घरपझोङ, लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, थासाङ...

मुक्तिनाथ मन्दिर असोज १० देखि खुल्ने

बागलुङ/ हिमालपारीको जिल्ला मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर असोज १० गतेदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ । कोरोना महामारीका कारण बन्द रहेको मन्दिर सर्वसाधारणका लागि खुला गर्ने निर्णय भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी...

मुस्ताङमा ‘टुजी’ बाट ‘थ्रीजी’ सेवा बिस्तार

बागलुङ/मुस्ताङमा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र दामोदरकुण्डमा सञ्चार सेवा सहज भएको छ । यसका लागि नेपाल टेलिकमले आफ्नो सेवामा स्तरोन्नति समेत गरेको छ । उपल्लो मुस्ताङमा रहेका दुईवटा बिटिएस टावरको स्तरोन्नति गरेर टेलिकमले दर्शनार्थीका...

-->