शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

एमाले गण्डकीले टुंगो लगायो ११ जिल्लाका २९ पालिकाका उम्मेदवार (नामावलीसहित)

पोखरा – नेकपा एमाले गण्डकी प्रदेश कमिटीले ११ जिल्लाका २९ पालिकाका उम्मेदवारहरुको अन्तिम टुंगो लगाएको छ । पालिकाहरुबाट सर्वसम्मत रुप आएका र केही पालिकाहरुको छनोटको आधारमा उम्मेदवारहरुको अन्तिम टुंगो लगाइएको एमालेले जनाएको छ ।...

मुस्ताङ जाने बाटो मर्मतः दैनिक पाँच घण्टासम्म बन्द

पर्वत/ मुस्ताङ जाने एकमात्र सडक मार्ग मर्मतका लागि दैनिक चार घण्टा बन्द हुने भएको छ । कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजना खण्डलाई चौडा गर्ने तथा स्तरोन्नतिको काम गर्नको लागि सडक बन्द हुन लागेको...

माटोको सहर ‘लोमन्थाङ’ : पूर्वाधारमा अब्बल !

पोखरा – भन्नेहरु भन्छन्, लोमन्थाङ रहश्यमयी गुफा र चिसो मरुभूमिको देश हो । साँच्चिकै यो २०७४ सालसम्म देशभित्रको देश थियो । सरकारले २०७४ सालमा राजा÷रजौटाको अन्त्य गरेपछि जिग्मे परवल विष्ट कानूनी रुपमा ‘सांस्कृतिक राजा’बाट...

छुङगुरमा किट्टी बुन्ने तालिम शुरु

मुस्ताङ÷ मुस्ताङको छुङगुरमा महिलाहरुले लगाउने किट्टी बुन्ने तालिम शुरु भएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका २ मा पर्न छुङगुरमा महिलाहरुको लागि एक महिने तालिमको पालिकाका उपाध्यक्ष दिकी गुरुङले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै गुरुङले...

कागवेनीमा उद्घोषण तालिम शुरु

बारागुङ मुक्तिक्षेत्र गाउँपालिका मुस्ताङको आयोजनामा महिलाहरुका लागि एक हप्ते उद्घोषण ,भाषण तथा नेतृत्व विकास तालिमको शुरुवात भएको छ । तालिमको उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले महिलाहरुलाई समाजको मुलधारमा समाहित गर्न यो तालिमले...

बनेन बगेको पुल, सास्ती खेप्छन स्थानीय

मुस्ताङ/ अघिल्लो चैतमा बाढीले बगाएको कच्ची पुल पुनर्निर्माण नहुँदा मुस्ताङवासीले सास्ती खेपेका छन् । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडक आयोजनामा पर्ने मार्फा खोला पुल निर्माण नहुँदा मुस्ताङवासीलाई सास्ती भएको हो । गतवर्ष चैत...

मुस्ताङमा चापाचाप पाहुना

‘कोरोनाको बेलामा सुनसान भएर मुस्ताङ टिठलाग्दो बनेको थियो । अहिले तहसनहस भएको पर्यटन व्यवसाय चलायमान भएको छ । पर्यटनमा काम गर्ने, होटेल चलाउने तथा यातायात व्यवसायीहरूलाई पनि बल्ल श्वास फेर्न भएको छ ।’ पर्वत /...

मुस्ताङमा लोमान्थाङ बन्यो उत्कृष्ट गाउँपालिका

पोखरा – माटोको सहरको उपमा पाएको मुस्ताङको लोमान्थाङ गाउँपालिकामा विद्युतको केन्द्रीय प्रशारण लाइन पुगेको छ । मुस्ताङे राजाको दरबारसमेत रहेको लोमान्थाङ ५ मा बिजुलीका तार भुइँमा बिच्छ्याइएको छ । वडा नम्बर ५ का अध्यक्ष...

कार्यसम्पादन मुल्यांकनमा मुस्ताङको लो-घेकर दामोदरकुण्ड दोस्रो

पोखरा – राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय तहको कार्यसम्पादन मुल्यांकनमा मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका दोस्रो भएको छ । कार्य सम्पादन मुल्यांकनमा लो-घेकर दामोदरकुण्डले ७७.११ अंक प्राप्त गरी दोस्रो भएको हो । आयोगले...

बारम्बार एकै ठाउँमा हिमपहिरो आउँदा स्थानीय त्रसित

बागलुङ/ शुक्रबार साँझ चौरीगोठको काम सकेर लालबहादुर तामाङ लेते झरे । कात्तिक २८ गतेको पहिरोले झस्किएको उनको मन बेलाबेला झस्किरहन्थ्यो । तर पनि गोठ सुरक्षित छ भनेर उनले चौरीको सेवा गरिरहेका थिए । हिमाल...

-->