शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मौसमको खराबीले सम्पर्कविहीन जहाजको खोजीमा समस्या

बागलुङ/ पोखरादेखि मुस्ताङ जाने क्रममा सम्पर्कविहीन भएको तारा एयरको ट्विनअटर जहाज खोज्न परिचालन गरिएको फिस्टेल एयरको हेलिकप्टर प्रतिकूल मौसमका कारण जोमसोम फर्किएको छ । मौसम खुल्दासाथ खोजीकार्यका लागि पुनःहेलिकप्टर परिचालन गरिने मुस्ताङका प्रमुख जिल्ला अधिकारी...

औषतभन्दा कम उचाईमा पटक पटक घुमेको थियो जहाज

बागलुङ/ पोखराबाट मुस्ताङका लागि उडेको तारा यएरको जहाज औषत भन्दा कम उचाईमा थासाङ पुगेको थियो । हल्का बर्षा भैरहेको समयमा घर भन्दा केही माथी जहाज दुई तिन पटक घुमेको देखेको थासाङ गाउँपालिका–२ बोक्सेखोलाका विकल...

राजाको दरबारबाट वर्षमा एक पटक निकालिने थान्का

पोखरा/कोरोना महामारी पश्चात पहिलो पटक मुस्ताङको लोमान्थाङमा शुक्रबारदेखी ‘तिजी’ पर्व मनाउन सुरु गरिएको छ । कोरोना महामारीले ३ वर्ष प्रभाव पारेपछि पुजापाठ मात्रै गरेर सम्पन्न गरिएको पर्व अहिले भने सर्वसाधारणका लागि समेत खुल्ला गरिएको...

वारागुङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

पोखरा २ जेठ/मुस्ताङको वारागुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ । एमालेका रिङजीन नागमेल गुरुङ ८ सय ६७ मत सहित विजयी भए । कांग्रेसका आङजेन गुरुङले ५ सय ७७ मत प्राप्त गरे...

लोमन्थाङमा एमालेका टसी र छयुमी विजयी

लोमन्थाङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ । एमालेका टसी न्हर्वु गुरुङ ६ सय ६८ मत सहित विजयी भए । कांग्रेसका टसी गुरुङले ५ सय ४१ मत प्राप्त गरे । उपाध्यक्षमा एमालेकी छयुमी विष्ट...

थासाङ गाउँपालिका अध्यक्षमा प्रदिप र उपाध्यक्षमा सोमल विजयी

पोखरा २ जेठ/मुस्ताङको थासाङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेले विजयी हासिल गरेको छ । अध्यक्षमा एमालेले जित हासिल गरेपनि उपाध्यक्ष भने कांग्रेसको पोल्टामा प¥यो । अध्यक्षमा एमालेका प्रदिप गौचनले १ हजार १ सय ४४ मत...

मुस्ताङका पाँच पालिका मध्ये ४ पालिकामा एमाले १ मा कांग्रेस विजयी

पोखरा २ जेठ/गण्डकी प्रदेशको मुस्ताङको निर्वाचन मत गणना सम्पन्न भएको छ । पाँच पालिका मध्ये ४ पालिका अध्यक्षमा नेकपा एमालेले जित हासिल गर्दा १ पालिकामा कांग्रेस विजयी भएका छन् । मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्ष र...

मुस्ताङको लोघेकर दामोदरकुण्डमा एमालेका विष्ट विजयी

मुस्ताङ – जिल्लाको लोघेकर दामोदरकुण्ड गाउँपालिमा एमालेले तेब्बर मतान्तरसहित विजय हासिल गरेको छ । मतगण्नाको अन्तिम परिणाम अनुसार अध्यक्षमा एमालेका लोप्साङ छोम्पेल विष्ट ६ सय ८९ मतसहित विजयी भएका छन् । उनका निटकतम प्रतिस्पर्धी गठबन्धनबाट...

मुस्ताङका चार गाउँपालिकामा मतगणना जारी

पोखरा – पाँच स्थानीय तह रहेको मुस्ताङ जिल्लामा मतगणना जारी छ । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार थासाङ गाउँपालिकामा भने सम्पर्क हुन नसकेको जिल्ला निर्वाचन अधिकारी मदन अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार लो-घेकर...

तिर्थयात्री बोको बस दुर्घटना, एक जनाको मृत्यु

पोखरा/ विराटनगरदेखि मस्ताङको मुक्तिनाथ तीर्थ यात्रामा गएको बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छभने २८ जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय मुस्ताङका सहायक सिडिओ तथा सूचना अधिकारी राचन्द्र ढकालका अनुसार मृत्यु...

-->