शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मुस्ताङको मानापाथी हिमालमा हिमपहिरो, १४ चौरी मरे

मुस्ताङ – मुस्ताङको मानापाथी हिमालमा हिमपहिरो जाँदा कम्तीमा १४ वटा चौरी मरे । १५ चौंरी बेपत्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले बताए। जिल्लाको थासाङ गाउँपालिका वडा नं. २ मा रहेको धौलागिरी रेञ्जमा...

जोमसोम–कोरला सडकको हिउँ पन्छ्याउन सुरु

पर्वत/माघ २० गते भएको हिमपातका कारण अवरुद्ध रहेको जोमसोम–कोरला सडकमा जमेको हिउँ पन्छ्याउन थालिएको छ। हिउँ पग्लिन लामो समय लाग्ने भएपछि बुधवारदेखि एक्स्काभेटर प्रयोग गरेर हिउँ फाल्न थालिएको हो। गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टको विशेष...

मुस्ताङमा पर्वतीय पैरवी सम्मेलन हुने   

काठमाडौँ/ जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रले भोग्नुपरेका समस्याबारे वैश्विक शक्तिहरूको ध्यानाकर्षण गराउन पर्वतीय सम्मेलन आयोजना गरिने भएको छ । अन्तर्राष्ट्रिय पर्वतीय दिवसको सन्दर्भमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा फागुन २९ र ३० गते मुस्ताङमा माउन्टेन...

लेक लागेर भारतीय पर्यटकको मृत्यु

जोमसोम – हिमाली जिल्ला मुस्ताङमा लेक लागेर एकजना भारतीय पर्यटकको मृत्यु भएको छ। मृत्यु हुनेमा आन्द्र प्रदेश अमलापुर भारत घर भइ मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिर दर्शन गर्न आएकी ६० वर्षीय बाईकृष्ण बेणी...

गोरु काट्दै गरेको अवस्थामा मुस्ताङबाट पाँच जना पक्राउ

पर्वत/ जिल्ला प्रहरी कार्यालय मुस्ताङले गोरु काट्दै गरेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार बारागुङ मुक्तिक्षेत्र गाउँपालिका स्थित कागबेनीमा गोरु काटिरहेको भन्ने सूचना...

नेकपा एस मुस्ताङको अध्यक्षमा रसाईली

मुस्ताङ/नेकपा (एकिकृत समाजवादी) मुस्ताङको अध्यक्षमा भीम बहादुर रसाईली चयन हुनुभएको छ । शनिबार जोमसोममा सम्पन्न कार्यकर्ता भेलालले रसाईलीको नेतृत्वमा ५५ सदस्यीय जिल्ला कमिटि गठन गरेको हो । पार्टीको जिल्ला कमिटिका पदाधिकारी बैठकले चयन गर्नेछ...

पक्की भवनमा सरे मुस्ताङका दुई प्रहरी चौकी

पर्वत – म्याग्दी र मुस्ताङको सिमानामा रहेको घासामा रहेको प्रहरी चौकीमा बस्दै आएका प्रहरीलाई नागरिकको सुरक्षादेखि यातायात, चेकजाँच लगायतका कुरामा भ्याइनभ्याई हुन्छ । मुस्ताङमा धार्मिक तथा घुम्ने पर्यटकहरूको चाप निकै हुने भएका कारण पनि...

हिउँ नपर्दै पहिरो !

हिउँ पर्न थाल्नुअघि नै पानामाथि हिमालबाट यति ठूलो हिमपहिरो झर्नु स्थानीयका लागि नौलो बनेको छ । बर्खायाम सकिएर हिउँद लाग्दै गरेपनि अझै हिमाली भेगमा हिमपात सुरु भएको छैन । पोखरा/ मुस्ताङस्थित धौलागिरी श्रृंखलाको पानामाथि हिमालबाट...

थासाङको हिमपहिरोमा १५० याक र चौंरी बेपत्ता

जोमसोम – मुस्ताङको थासाङ गाउँपालिका-२ को जङ्गलमा चराउन लगिएका १५० याक र चौंरी हिमपहिरोमा परेर बेपत्ता भएका छन् । कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई गोठका याक...

मुस्ताङमा हिमपहिरो

मुस्ताङ/मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो खसेको छ । आइतबार बिहान मानापाथी हिमालबाट खसेकाे पहिराेले मुस्ताङको लाजेङ र न्याउरीकोट ढाकिएको छ । हिमपहिरोका कारण स्थानीय त्रसित बनेका छन् । धौलागिरी रेन्जबाट माटोसहित खसेको हिमपहिरो बोक्सी खोलामा आएर...

-->