शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

वारागुङ मुक्तिक्षेत्रको बजेट २९ करोड

बागलुङ/ मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आगामि आर्थिक बर्षका लागि २८ करोड ९४ लाख ९० हजार रुपैयाँको बजेट सार्वजनीक गरेको छ । गाउँ पालिकाको ११ औं गाउँ सभामा गाउँपालिका उपाध्यक्ष ढिकी गुरुङले उक्त बजेट प्रस्तुत...

मुस्ताङको घरपझोङमा ९३ जनाले गरे रक्तदान

जोमसोम/ हिमालपारीको जिल्ला मुस्ताङमा पहिलोपटक भएको रक्तदानबाट ९३ युनिट रगत संकलन भएको छ । घरपझोङ गाउँपालिकाको सहकार्यमा थकाली युवा परिवार केन्द्र काठमाडौंले सोमवार रक्तदान कार्यक्रम आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा यहाका युवायुवतीले उत्साहपूर्वक...

मुस्ताङको छुसाङमा परिवार नियोजन समबन्धी शिविर

जोमसोम / हिमालपारीको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको छुसाङमा परिवार नियोजनका अस्थायी साधन समबन्धी शिविर सञ्चालन भएको छ । वारागुङ मुक्तिक्षेत्र स्वास्थ्य शाखाको आयोजनामा भएको सो परिवार नियोजन शिविरबाट वारागुङ मुक्तिक्षेत्र वडा नं. ३ का...

घरपझोङ गाउँपालिले आइतबार समेत सेवा दिने

मुस्ताङ/मुस्ताङको घरपझोङ गाउँपालिकाले आइतबार समेत सेवा दिने भएको छ । नेपाल सरकारले शनिबार र आइतबार दुई दिन सार्वजानिक विदाको घोषणा गरेपनि मुस्ताङका पालिकाहरुले भने आइतबारको विदा कटौती गरेका हुन् । घरपझोङको कार्यपालिकाको बैठकले आइतबार समेत...

प्रविधिलाई अघि बढाउँदै मुक्तिनाथ मन्दिरमा पुग्यो प्रभु बैंक

प्रभु बैंकले मुक्तिनाथा मन्दिरमा क्यू आर कोड सेवाका सुचारु गरेको छ । नगद कारोबारलाई विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले मस्ताङको मुक्तिनाथ मन्दिरमा एक कार्यक्रमका बीच भेटी दान गर्दा क्यू आर कोड मार्फत भुक्तानी...

दुर्घटना भएको तारा एयरको ब्ल्याक बक्स भेटियो

पोखरा / मुस्ताङको थासाङ गाउँपालिका-२ सानोसरेमा आइतबार दुर्घटनाग्रस्त भएको तारा एयरको हवाईजहाजको ब्ल्याक बक्स भेटिएको छ । दुर्घटनास्थलमा उद्धारका लागि खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको टोलीले आज बिहान हवाईजहाजको ब्ल्याक बक्स भेटाएको हो ।...

तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

मुस्ताङ/ हिजोदेखि बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । थासाङ गाउँपालिका–२ को कोबाङ गाउँको माथी सानुसरे भन्ने स्थानमा क्षत विच्छेद अवस्थामा सहाज भेटिएको मुस्ताङका पत्रकार शुशीलबाबु थकालीले...

भारतीय दूतावासद्वारा बस र एम्बुलेन्स सहयोग

बागलुङ/भारतीय राजदूतावासले मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ छोन्हुपमा रहेको श्रीपाल एवं नाम्ग्याल मोनोस्टिक गुम्बा (विद्यालय)लाई बस उपलब्ध गराएको छ । उक्त गुम्बामा १४ कोठे भवन निर्माण गरिदिएको दूतावासले मुस्ताङको घरपझोङ गाउँपालिकालाई एक थान एम्बुलेन्स पनि उपलब्ध...

बेपत्ता जहाजको खोजी आज बिहानैबाट सुरु

काठमाडौं /हिजोदेखि हराइरहेको तारा एयरको जहाजको खोजी कार्य आज बिहानैबाट सुरु भएको छ । मानापाथी हिमाल र निलगिरि हिमाल तर्फ खोजी केन्द्रित गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिए । हिजो बिहान...

सम्पर्कविहीन तारा एयरको विमान मानापाथी हिमालको फेदीमा रहेको पुष्टि

पोखरा/आइतबार विहान सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको भेटिएको छ । नेपाली सेनाको मध्यकमाण्ड हेडक्वार्टर विजयपुरका प्रमुख सेनानी प्रेम पौडेलका अनुसार मानापाथी हिमालको फेदीमा विमान रहेको पुष्टि भएको छ ।...

-->