शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मुस्ताङको प्रतिनिधिसभामा योगेश गौचन थकाली निर्वाचित

जोमसोम/ हिमालपारीको जिल्ला मुस्ताङबाट प्रतिनिधिसभामा गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनलाई ९ सय १४ मतान्तरले पराजीत गर्दै थकाली निर्वाचित भएका हुन् । थकालीले...

मुस्ताङमा कांग्रेसका उम्मेदवार जीत नजिक, एमाले दोस्रोमा

पोखरा / प्रतिनिधिसभा निर्वाचन क्षेत्र मुस्ताङमा कांग्रेसका उम्मेदवारको अग्रता कायमै रहेको छ । कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले अग्रता लिएका छन् भने एमालेका उम्मेदवारले पछ्याइरहेका छन् । कांग्रेसका थकालीले ३ हजार १५६ मत प्राप्त गरेका...

हिउँ पन्छ्याएर मतदानस्थल पुगे मुस्ताङका कर्मचारी

मुस्ताङ / डोजरले सडकको हिउँ पन्छ्याएपछि मुस्ताङमा बाटोमा रोकिएका मतदान अधिकृतसहित निर्वाचनमा खटिएका कर्मचारी मतदानस्थल पुगेका छन् । बाटोमा जमेको बाक्लो हिउँ छिचोल्न नसकेपछि वारागुङमुक्ति क्षेत्र गाउँपालिका-५ साङ्तास्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान...

तोकेभन्दा छिटो बन्यो मुस्ताङ–डोल्पा सडक

बागलुङ/ सडक डिभिजन कार्यालय बागलुङले लगाएको ठेक्कामा एउटा सडक परियोजनामा सम्झौता अवधि नसकिंदै सडक निर्माण सम्पन्न भएको छ । डिभिजनले ठेक्का लगाएको मुस्ताङदेखि डोल्पा जोड्ने सडक समयअघि नै सम्पन्न भएको हो । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र...

काँग्रेसबाट मुस्ताङमा २८ वर्षीय योगेश गौचनको उम्मेदवारी

जोमसोम / मुस्ताङमा नेपाली कांग्रेसका तर्फबाट योगेश गौचन थकालीले उमेदवारी दर्ता गराएका छन् । मुस्ताङमा टिकट वितरणको अख्तियारी पाएका नेता रोमी गौचन थकालीले योगेशलाई टिकट दिएका हुन् । भर्खरै २८ वर्षका योगेश नेपाली कांग्रेसको गण्डकी...

मुस्ताङमा बाढीपहिरोले पर्यटक बाटोमै अलपत्र

मुस्ताङ/ हिमालपारिको जिल्ला मुस्ताङमा बेमौसमी वर्षाका कारण बाढी र पहिराले जनजीवन प्रभावित भएको छ । मुस्ताङ घुम्न गएका आन्तरिक तथा बाह्य पर्यटक बिच बाटोमा नै अलपत्र परेका छन् । माथिबाट पहिरो र तलबाट बाढी...

मुस्ताङको संस्कृति जोगाउन बारागुङमुक्तिक्षेत्रको वृत्तचित्र प्रदर्शनी

पोखरा/ हिमालपारीको जिल्ला मुस्ताङको संस्कृतिको जगेर्ना गर्ने उदेश्यका साथ बारागुङमुक्तिक्षेत्र गाउँपालिकाले गण्डकी प्रदेश राजधानी पोखरामा वृत्तचित्र प्रदर्सनी गरेको छ । मुस्ताङ जिल्लाको विभिन्न स्थानमा विवाह, व्रतबन्ध, पर्व, मेला तथा विशेष अवस्थामा गाइने गीत तथा नृत्यको...

मुस्ताङ पुगेका पर्यटकमा डेंगु, ७७ जिल्लामा देखियो डेंगु

मुस्ताङ – मुस्ताङ भ्रमण गर्न आएका एक विदेशी पर्यटकलाई डेंगु पोजेटिभ देखिएको छ। ३५ वर्षीय स्पेनिस नागरिक बोर्जा युनिसलाई डेंगु पोजेटिभ देखिएको हो। लगातार ज्वरो आउने, छातिमा बिमरा देखिने र हातखुट्टा दुखिरहनेजस्ता समस्या लिएर बिहीबार...

मिस मुस्ताङ-२०७९ बनिन् मार्फाकी खुस्बु ज्वाहारचन

मुस्ताङ, ८ असोज – मिस मुस्ताङ २०७९ को उपाधि घरपझोङ गाउँपालिका–२ मार्फाकी खुस्बु ज्वाहारचनले जितेकी छिन् । थाक खेलकुद तथा च्याम्पियनसिप रनिङशिल्ड प्रतियोगिता २०७९ अन्तर्गत भएको मिस मुस्ताङ विधामा ज्वाहारचनले सो उपाधि प्राप्त गरेकी...

दिगो पर्वतीय समाधानका लागि मुस्ताङ घोषणापत्र जारी

जोमसोम – मुस्ताङ पर्वतीय सम्मेलनले हिन्दकुश हिमालय क्षेत्र (एचकेएच)का देशहरु सम्मिलित वातावरण मन्त्रीहरुको क्षेत्रीय परिषद् (मिनिस्टर काउन्सिल इन द एकेएच रिजन) बनाउन दिशानिर्देश गरेको छ । बुधबार दिगो पर्वतीय सोलुसनसम्बन्धी मुस्ताङ घोषणापत्र जारी गर्दै सम्मेलनले...

-->